सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामग्री वितरण गरेको छ । वडा नम्बर ६ मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले बिहीबार सहायता सामाग्री वितरण गरेका हुन् ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गतको क्रियाकलाप मध्ये अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचय पत्र वितरण कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुद्धारा पहिचान भए बमोजिमका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।
गत वर्ष पनि गाउँपालिकाले सामाग्री खरिद गरि ९ वटै वडाका अपांगता भएका व्यक्तिहरुलाई वितरण गरेको थियो । गत वर्ष पाउन नसकेका तथा छुटेका ४२ जनालाई यस वर्ष वितरण गरिने छ ।
अध्यक्ष राईले वडाभित्रका अपाङ्गता भएका नागरिकहरुलाई आवश्यकता र मागको आधारमा लठ्ठी, बैशाखी, थेरापी सम्बन्धी सामाग्री, श्रवण सहायता( hearing-aid ) लगायतको सामाग्री वितरण गर्नुभएको वडा नं ६ का वडाध्यक्ष महेन्द्रदीप राईले जानकारी दिए।
सहायता सामाग्री पाउनेमा लाल बहादुर बिक, प्रकाश राई, नवीन राई, तोक बहादुर राई ,चन्द्र बहादुर राई लगायत ९ जना रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: