Ntc summer Offer
Khabar Dabali २५ भाद्र २०८१ मंगलवार | 10th September, 2024 Tue
NIMB

नेप्सेमा १४५ अंकको गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

खबरडबली संवाददाता

काठमाडौँ । नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो ।

आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ ।

आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनिको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ बराबरको १६ लाख १६ हजार ४३१ कित्ता शेयर किनबेच भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुखलाई हटाउने कुराको माओवादीले तीव्र प्रतिवाद गर्छः सांसद पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजिएकोबारे  सरकारसँग जबाफ माग गरेका छन्। प्र...

मेरो पहिलो काम नीति र विधि बनाउने हो- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री ल...

आठबिसकोटमा स्थानीय परिचालन गरी सडक स्तरोन्नति सुरु

त्रिवेणी । रुकुम पश्चिमको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ । नगरपालिकामा भूकम्पबाट बढी प्रभावित चारवटा वडाका ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका-१ बाङ्गेसार...

असोज ३ गतेसम्म काठमाडौंमै रहन सांसदहरूलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न निर्देशन दिएको छ। ‘राजनीतिक घटनाक्रम फरक ढंगले अघि बढ्ला जस्तो छ, संसदमा वि...

लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । आइसिसी विश्वकप लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाली टोलीका सदस्य र व्यवस्था...

नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु- बलिवुड अभिनेता सिद्दिकी

काठमाडौँ । बलिवुड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् । निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठम...

आइफोन- १६ को सिरिज लन्च, यस्ता छन् विशेषता

काठमाडौँ । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आ...

आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?

काठमाडौँ । अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ  । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १...

विज्ञापनसँग सम्बन्धित मुद्धाको सामना गर्दै गुगल

काठमाडौँ । गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ । अमेरिकी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy