काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्व सुशासन कायम गर्ने नीतिमा अडिग रहेको र सोहीअनुसार अघि बढ्ने बताएका छन्।
पार्टीसम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेता पुनले सुशासन कायम गर्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको र सोही विषयलाई लिएर जनतामा जाने जानकारी दिए।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्ध प्रतिपक्षमा बसेर सङ्घर्ष गर्ने नीतिमा आफूहरू रहेको उल्लेख गरे।
“पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ वर्ष सरकारको नेतृत्व गर्दा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुभयो । सरकारबाट बाहिरिँदा माओवादी सरकारमा छँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्”, उनले भने।
नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधन भए सफल हुन नदिइने बताए।
त्यस अवसरमा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले सरकारमा छँदा आफूहरुले गरेका सकारात्मक कामको अनुभवसहित जनतामा जानुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८२ - ०९:३१
अबको आशाः घर पनि पक्की बनाउने सपना
आषाढ़ २४ गते, २०८२ - ०९:१३
मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ
आषाढ़ २४ गते, २०८२ - ०८:३९
ठोस कदम चाल्न सरकारलाई आग्रह, उद्धार कार्यमा सक्रिय रूपमा खटिन नेता कार्यकर्तालाई निर्देशन
आषाढ़ २४ गते, २०८२ - ०८:३०
काठमाडौं । हाल त्रिशुली नदीसहित देशका विभिन्न नदीहरूको जलसतह उच्च हुने क्रम जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपन...
आषाढ़ २४ गते, २०८२ - ०८:२१
काठमाडौं । त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ। विदुर नगरपालिका १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलाला...
आषाढ़ २४ गते, २०८२ - ०७:५२
उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइयो
आषाढ़ २४ गते, २०८२ - ०७:३७
काठमाडौं। जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह ...
आषाढ़ २४ गते, २०८२ - ०७:३०
काठमाडौँ । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहानले भनिन्- ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन ...
आषाढ़ २४ गते, २०८२ - ०७:२७
मोरङ । मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घ...
आषाढ़ २४ गते, २०८२ - ०७:२३
काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथ...
प्रतिकृया लेख्नुहोस्: