काठमाडौं । युनाइटेड अरब इमिरेट्स ९यूएई०मा पछिल्लो एक वर्षमा २ सय ३१ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै वैदेशिक रोजगारीका सिलसिलामा त्यहाँ पुगेका हुन् ।
यूएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न कारणले मृत्यु भएको हो । गएको असारमा मात्र यूएईमा ३२ नेपालीको मृत्यु भएको थियो ।
मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति तथा बिमाबापत १२ करोड ५५ लाख रुपैयाँ हस्तान्तरण गरिएको दूतावासले पठाएको छ ।
यस्तै, वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेकामध्ये २०८०/८१ मा एक हजार ३५५ नेपालीको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८२ - २१:१७
काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेलाई थुनामै र...
जेष्ठ १० गते, २०८२ - २१:१५
काठमाडौं । नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवलदारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठ...
जेष्ठ १० गते, २०८२ - २०:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत ब...
जेष्ठ १० गते, २०८२ - १६:३०
काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि जेठ १५ देखि सुरु हुन गइरहेको संयुक्त जनआन्दोलनमा सरकारले धरपकड गर्न सक्ने भन्दै राजावादी समूहले राष्ट्रिय म...
जेष्ठ १० गते, २०८२ - १६:२३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बेठीक बाटोमा गइरहेको बताएका छन् । जागरण अभियानअन्तर्गत बा...
जेष्ठ १० गते, २०८२ - १६:१३
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली पुगेको छ । गत जेठ १ गते नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी म...
जेष्ठ १० गते, २०८२ - १६:१०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च ...
जेष्ठ १० गते, २०८२ - १५:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतमा जाहे...
जेष्ठ १० गते, २०८२ - १४:२०
कञ्चनपुर । कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलाल...
जेष्ठ १० गते, २०८२ - १४:१२
पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका ...
प्रतिकृया लेख्नुहोस्: