काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सञ्चलन गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् ।
‘धरहरा बनेको छ मान्छे त्यहाँ चढ्न चाहन्छन् तर पाएका छैनन् । त्यहाँ पार्किङ बनेको तयार भैसकेको छैन तर निःशुल्क पार्किङ भनेर ह्वारर...’, ओलीले भने, ‘पार्किङमा त पैसा तिर्नुपर्छ । गाडी चढेर हिँड्ने मान्छेले पार्किङको पैसा तिर्न सक्दैन भन्ने होइन ।’ उनले मै बनाउँछु मेरो धरहरा क्याम्पियन अन्तर्गत जनताको ३६ करोड रुपैयाँ धरहरामा लगानी भएकोले व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए ।
‘त्यो लिफ्ट किन खिया लागेर बस्न दिने ? दुईदुईवटा लिफ्ट छ त्यहाँ । जवानहरूलाई भर्याङ छ । बुढाबुढीलाई लिफ्ट छ । अनि किन सञ्चालन नगर्ने ? कुन मन्त्रालयले कसरी सञ्चालन गर्ने हो कार्यविधि बनाएर सञ्चालन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने । उनले धरहरा क्षेत्रको पार्किङ कुनै पालिका विशेषको नभएको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरू लेउ पलाएर राख्न नहुने भन्दै भैरहवा र पोखरा एयरपोर्ट पनि सञ्चालनमा ल्याएर आम्दानीको श्रोत बनाउनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: