काठमाडौं। अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । रुकुम बाफीकोटको ३० वर्षका दीपक ओलीको हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकका काका देउभान वलीका अनुसार अमेरिकी समय अनुसार आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको हो ।
देउभान वली जिल्ला समन्व्य समितिका सदस्य समेत हुन् । उनले मृतक वलीका ७ महिनाअघिमात्र अवैध रुपमा अमेरिका पुगेका बताए ।
उनका श्रमती र एक छोरी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १४:०७
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ । ...
आश्विन ३ गते, २०८१ - १३:५९
काठमाडौँ । नेकपा ९एमाले०का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएको छन् । बिहीबार जनकपुर विमानस...
आश्विन ३ गते, २०८१ - १३:३७
काठमाडौँ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादव...
आश्विन ३ गते, २०८१ - १३:२४
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबिच दरिलो एकता, समन्वय र सहकार्य जरुरी र...
आश्विन ३ गते, २०८१ - १३:१९
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण बनाउँदै देशलाई विकास र समृद्धिको मार्गमा लैज...
आश्विन ३ गते, २०८१ - १३:०८
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । तर उनको निवेदन लिन प्रहरीले ‘आनाका...
आश्विन ३ गते, २०८१ - १२:५७
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बै...
आश्विन ३ गते, २०८१ - १२:३१
भारत । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार...
आश्विन ३ गते, २०८१ - १२:१२
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताएको छन् । संविधान दिवस तथा...
आश्विन ३ गते, २०८१ - १२:०३
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएक...
प्रतिकृया लेख्नुहोस्: