Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

आउँदो निर्वाचनबाट माओवादी निर्णायक शक्तिको रूपमा उदाउँछ : वर्षमान पुन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आउँदो निर्वाचनबाट माओवादी केन्द्र एउटा निर्णायक शक्तिको रूपमा उदाउने दाबी गरेका छन्। एमालेले सहकार्य तोडेर कांग्रेससँग काँध मिलाएको परिघटनाले आफूहरुलाई राम्रो शिक्षा दिएको उनको भनाइ छ। 

'एक वर्षसम्म हामी विभिन्न गठबन्धन हुँदै सरकारमा रह्यौँ । पार्टीभित्रका कसैले प्रधानमन्त्री पायो, कसैले मन्त्री पायो, कसैले कुनै न कुनै नियुक्ति पायो तर कसैले केही पनि पाएन । यसले हामीबिच सत्ता स्वार्थको खेल पनि भएजस्तो भयो' उनले एक अन्तर्वार्ताको क्रममा भनेका छन्, 'हामी अलि बिग्रिएका पनि थियौँ पार्टीमा । अब हामी यी सबै स्वार्थबाट बाहिर आएका छौँ ।' 

उनले एकैपटक सडक र सदनमा प्रतिपक्षीको भूमिकामा आएको बताए। 

उनले थपे, 'हामीलाई अरूको कमजोरी खोज्नेभन्दा पनि आफूभित्रकै कमी–कमजोरीहरूलाई पहिचान गर्ने र सुधार गर्ने अवसर पाएका छौँ । सत्तामा रहेकोमात्र नभएर प्रतिपक्षीको रूपमा रहेका सबै पार्टी र राजनीतिलाई केलाएर हेर्न पाउने अवसर नेकपा माओवादी केन्द्रले पाएको छ । यसलाई हामीले अवसरको रूपमा भरपुर उपयोग गर्ने नै छौँ ।' 

संविधानको रक्षा गर्ने, मुलुकलाई अग्रगमनको बाटोमा लैजाने, सुशासन र भ्रष्टाचार विरुद्ध सदन र सडक जनताको बिचमा उभिने राम्रो स्पेस पाएका बताए। 

'हामी पार्टीभित्रको कमी–कमजोरी सुधार्दै आफूलाई थप निखार्दै २०८४ को निर्वाचनलाई तयारी गर्छौँ । आउँदो निर्वाचनबाट नेकपा माओवादी केन्द्र एउटा निर्णायक शक्तिको रूपमा उदाउने छ' उनको भनाइ छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending