काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै कांग्रेस र एमालेका नेताहरु शुक्रबार राति नै राष्ट्रपति भवन शीतल निवास जान लागेका छन् ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले अहिले केहीबेरमा दाबी पेस गर्न दलका नेताहरू शीतल निवास जान लागेको बताए ।
यसैगरी कांग्रेस नेता प्रकाशशरण महतले पनि दुई दलका नेताहरु एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आग्रहसहित दाबी पेश गर्न शीतल निवास जान लागेको जानकारी दिए ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिले असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेपनि आजै दाबी पेस गर्न लागिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८२ - ०८:२७
काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उ...
आषाढ़ २ गते, २०८२ - ०७:५५
काठमाडौं । प्रदेश सरकारले बजेट ल्याएका छन् । संवैधानिक व्यवस्था अनुसार ७ वटा प्रदेशले आइतबार बजेट ल्याएका हुन् । संवैधानिक व्यवस्था अनुसार संघले जे...
आषाढ़ २ गते, २०८२ - ०७:३०
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फल...
आषाढ़ २ गते, २०८२ - ०७:०५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ ...
आषाढ़ २ गते, २०८२ - ०६:४५
हुम्ला । सर्केगाड गाउँपालका–३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आगलागी बाट सर्क...
आषाढ़ २ गते, २०८२ - ०६:१५
सुर्खेत । २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढाइएको यो बजे...
आषाढ़ २ गते, २०८२ - ०६:००
काठमाडौं । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प...
आषाढ़ १ गते, २०८२ - १०:३२
सिन्धुपाल्चोक । जिल्लाको भोटेकोशी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्गको कोदारी इको खण्ड भास्सिँदा आइतबार बिहानदेखि अवरुद्ध छ...
आषाढ़ १ गते, २०८२ - १०:१९
कावासोती । नवलपुरको देवचुली नगरपालिका–३ आम्बासमा एक वृद्धद्वारा आफ्नै श्रीमतीको रड प्रहार गरेर हत्या गरेका छन । मङ्गलबार राती ९० वर्षीय दिलबहादुर थापा...
आषाढ़ १ गते, २०८२ - १०:१५
रोल्पा । रोल्पाको माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबा...
प्रतिकृया लेख्नुहोस्: