काठमाडौं । बुधवार पनि सेयर बजार परिसूचक नेप्सेमा आकर्षक वृद्धि भएको छ । अघिल्लो दिन १५.७९ अंकले बढ्दै २१ सय ५२ अङ्कमा उक्लिएको नेप्से सूचक आज थप २३.२५ अंकले बढ्दै २१ सय ७५.४० विन्दुमा उक्लिएको हो ।
उसो त आज कारोबार समेत ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज डेभलपमेन्ट बैंक समूहबाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी बैङ्किङ समूहको उपसूचक १.६९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स १.५४ प्रतिशतले, फाइनान्स १.१५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०७ प्रतिशतले बढेको छ ।
निर्जीवन बीमा समूहको उपसूचक आज १.२९ प्रतिशतले बढ्दा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक भने ०.२९ प्रतिशतले घट्न पुगेको छ ।
१९३ कम्पनीको सेयर मूल्य बढ्दा आज ४६ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज एसबीएल डिभेन्चर २०८३ को मूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ । यता बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयर धनीहरूले भने आज १० प्रतिशतले गुमाउन पुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: