Ntc summer Offer
Khabar Dabali २५ असार २०८२ बुधबार | 9th July, 2025 Wed
Investment bank

तनहुँमा जङ्गली च्याउ खाँदा थप एक बिरामीको मृत्यु

खबरडबली संवाददाता

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

च्याउ खाँदा बिरामी भएको उनको आइतबार उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । यसअघि शुक्रबारमात्रै ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको थियो ।

गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका थिए । त्यसमध्ये ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ र ५४ वर्षीय डिलबहादुर गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

अबको आशाः घर पनि पक्की बनाउने सपना

बाढीमा फसेका ९ जनाको सकुशल उद्धार, १५ सम्पर्कविहीन, अरु के-केमा पुगे क्षति ?

मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ

भोटेकोशी बाढीपछि प्रचण्डको आह्वान- विपद्को घडीमा एकजुट भएर संकटको सामना गरौं

ठोस कदम चाल्न सरकारलाई आग्रह, उद्धार कार्यमा सक्रिय रूपमा खटिन नेता कार्यकर्तालाई निर्देशन

रसुवामा बाढीको वितण्डापछि प्रधानमन्त्रीको आग्रह- आफू सुरक्षित होऔं, अरूलाई पनि सुरक्षित राखौं

काठमाडौं । हाल त्रिशुली नदीसहित देशका विभिन्न नदीहरूको जलसतह उच्च हुने क्रम जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपन...

त्रिशूलीको बाढीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ।  विदुर नगरपालिका १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलाला...

रसुवाका सिडियो भन्छन्- क्षति ठूलो भएको छ, गाडीमा सुतेका मानिसलाई पनि बगाएको हुनसक्छ

उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइयो

त्रिशूली नदीमा पानीको बहाव अझै उच्च, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं। जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।  लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह ...

गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि...

काठमाडौँ । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहानले भनिन्- ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन ...

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

मोरङ । मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घ...

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending