सल्यान । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन छत्रेश्वरी गाउँपालिका कमिटिको अध्यक्षमा दुर्गा बहादुर केसी चयन भएका छन् । शनिबार भोटेचौरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा १४ सदस्यीय पालिका कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा नवीन चन्द, सचिव शर्मीला डिसि, सहसचिव तिलक पुन र कोषाध्यक्ष पवन केसी रहेका छन् । सदस्यहरुमा निमा बस्नेत, मिना पुन, रुपलाल गिरि, भिम नेपाली, हरिकला बिष्ट, नवीन बुढा, युवराज पुन, निराजन बुढाथोकी, रविन्द्र खड्का र कमला शाही चन्द रहेका छन् ।
अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यो संगठन नेपालका अरु संगठन भन्दा जेठो, परिपक्व र अनुभवी संगठन रहेको भन्दै कर्मचारिको हक हितमा क्रियाशिल बन्दै संगठनलाई बलियो बनाउनतर्फ लाग्न आग्रह गरे ।
कार्यक्रममा निजामती कर्मचारी संगठन सल्यानका इन्चार्ज प्रकाश शर्मा अधिकारी, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, छत्रेश्वरी ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, निजामती कर्मचारी संगठन सल्यानका अध्यक्ष ध्रुव बहादुर खत्री, एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्का सहित पालिका कमिटीका पदाधिकारी, राष्ट्रसेवक सहकारी सल्यानका अध्यक्ष नवराज आचार्य, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल प्रदेश कमिटी सदस्य तथा सल्यान जिल्ला उपाध्यक्ष शिशिर रिजाल, निजामती कर्मचारी संगठन कपुरकोट गाउँपालिकाका अध्यक्ष श्रीधर लामिछाने लगायतको उपस्थित रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १ गते, २०८३ - ०९:४९
काठमाडौँ । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...
भाद्र १ गते, २०८३ - ०९:४६
झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...
भाद्र १ गते, २०८३ - ०९:४४
मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...
भाद्र १ गते, २०८३ - ०९:२३
गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...
भाद्र १ गते, २०८३ - ०९:१४
काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...
भाद्र १ गते, २०८३ - ०९:०४
काठमाडौँ । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...
भाद्र १ गते, २०८३ - ०९:००
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...
भाद्र १ गते, २०८३ - ०८:५६
काठमाडौँ । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...
भाद्र १ गते, २०८३ - ०८:५३
सुनसरी । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...
भाद्र १ गते, २०८३ - ०८:४९
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...



प्रतिकृया लेख्नुहोस्: