काठमाडौं । बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मोल सहरबाट आन्त्वर्पेन भन्ने स्थानमा जाने क्रममा दुर्घटनामा परी पर्वतको जलजला घर भएका वीर फगामी मगरको मृत्यु भएको हो ।
गत बिहीबार दिउँसो १ बजेतिर मगरले चलाइरहेको भ्यानलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा उनको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
मगर जापानी खानाको व्यवसाय गर्दै आएका थिए । आफ्ना रेस्टुराँहरूमा काम गर्ने कर्मचारी लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै गर्दा दुर्घटना भएको हो ।
मगरको श्रीमती, एक छोरी र दुई छोरा छन्। घटनाबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८१ - १६:४०
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघ संस्थाहरु बेलगामको घोडा जस्तै आफु अनुकुल चलेकाले समस्या आएको बताएका ...
काठमाडौंमा वर्षा, एयरपाेर्टमा बाढी #Nepal pic.twitter.com/LpKec1SuPX
— Ajay Das (@ajaydas09) May 8, 2024
बैशाख २६ गते, २०८१ - १६:३१
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भल पसेको छ । बुधबार दिउँसो आन्तरिक टर्मिनलको यात्रु प्रस्थान गर्ने प्रवेशद्वारमा भल पसेको हो । दुई भव...
बैशाख २६ गते, २०८१ - १६:२५
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उ...
बैशाख २६ गते, २०८१ - १६:१८
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारह...
बैशाख २६ गते, २०८१ - १६:११
काठमाडौं । विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुप...
बैशाख २६ गते, २०८१ - १६:०७
काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पु...
बैशाख २६ गते, २०८१ - १६:००
काठमाडौं । सरकारले पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्ने बताइरहँदा सङ्घीय राजधानी काठमाडौँमा भने पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्...
बैशाख २६ गते, २०८१ - १५:३३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौँमा आज न...
बैशाख २६ गते, २०८१ - १५:३१
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध...
बैशाख २६ गते, २०८१ - १५:२२
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रिय ...
काठमाडौंमा वर्षा, एयरपाेर्टमा बाढी #Nepal pic.twitter.com/LpKec1SuPX
— Ajay Das (@ajaydas09) May 8, 2024
प्रतिकृया लेख्नुहोस्: