धनकुटा । धनकुटाको हिलेबजारमा १७ ओै कोशी प्रदेश अन्तरपालिका रामनवमी कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । रामनवमी पर्वको अवसरमा हिले भलिबल क्लवको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिता बैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा काेशी प्रदेशका विभिन्न ८ वटा पालिकाकाे सहभागीता रहेको छ । १७ रामनवमी कप भलिबल प्रतियोगिता साेम्बार एक ओैपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले उदघाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तामाङ विशिष्ट अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राई , विशेष अतिथि वडा अध्यक्ष ओङद तामाङ लगायत अतिथिहरुकाे उपस्थितिमा खेलाडी संग परिचय तथा बलहस्तान्तरण गर्दै उद्घघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
पहिले खेल दमक नगगरपलिका र आयाेजक हिले भलिबल क्लब बिच भएको खेलमा दमक २५-१२, दमक २५-१५ दमक १७-२५ दमक २५-१९ दमक ३-१ ले आयाेजक हिले भलिबल क्लबलाई हराउदै दमकले जितेको हाे ।
यस्तै दाेस्राे खेल पाख्रीबासनगरपालिका र बराहनगरपालिका बिच भएको खेलमा पाख्रीबास २५-१३, पाख्रीबास २५-१९ पाख्रीबास २७-२५ बराहलाई ३-० लगाउदै पाख्रीबासले जितेको राष्ट्रिय रेफ्रि काेशी प्रदेश अध्यक्ष विनय राईले जानकारी दिए ।
रामनवमी कप भलिबल प्रतियोगिताका प्रथम पुरस्कार नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र , दितिय नगद ७५ हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाउने हिले भलिबल क्लबका अध्यक्ष सञ्जिव तितुङले बताए ।
मंगलबार बेलबारी र महालक्ष्मी नगरपालिका , सडान्नद भाेजपुर र रङ्गगेलि माेरङ लगायत टिमको खेल सञ्चालन हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...
श्रावण २९ गते, २०८३ - ०९:११
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...
श्रावण २९ गते, २०८३ - ०९:०७
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...
श्रावण २९ गते, २०८३ - ०८:५७
जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...
श्रावण २९ गते, २०८३ - ०८:५१
पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...



प्रतिकृया लेख्नुहोस्: