Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

मैले आन्दोलन गर्न उचालेकै होः बाबुराम भट्टराई

\"BABURAM-BHATTARAI-01-400\"काठमाडौं । एमाओवादी नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आन्दोलनरत शक्तिलाई आफूले आन्दोनलका लागि उचालेको स्विकार गरेका छन् । राजधानीको एक टेलिविजनसँग कुरा गर्दै भट्टराईले युगौंदेखि उत्पीडनमा परेकाहरुलाई आफूले आन्दोनल गर्न उचालेको बताएका हुन् । ‘समाजमा जो युगौंदखि उत्पीडनमा परेका छन् उनीहरुलाई मैले उचालेकै हो ।’– भट्टराईले भने । तराईका विभिन्न क्षेत्रमा भैरहेको आन्दोलन तर्फ लक्षित गर्दै उनले आन्दोलनका क्रममा ज्यान जानु दुःखद भए पनि जनतामाथि धेरै दमन गरे विद्रोह हुने चेतावनी समेत दिए । ‘जसले अपराध गरेको हो तीनलाई कारवाही गरिनु पर्छ तर त्यसको नाममा त्यहाँका उत्पीडित थारु समुदायमाथि उत्पीडन गरिनु हुन्न, जनतालाई धेरै दमन गरियो भने जनताले विद्रोह गर्छन ।’– भट्टराईले भने । थारु बहुल क्षेत्रलाई उनकै जातिय कलस्टर अनुरुप प्रदेश बनाउनु पर्छ भन्दा अखण्डताको नाममा एक रौं पनि दिन्नौं भन्ने अहमताका कारण त्यहाँका जनताले ती नेताहरु विरुद्ध विद्रोह गरेको भन्दै भट्टराईले त्यसलाई स्वभाविक बताए । उनले भने– ‘आफ्नै जातिय कलस्टर अनुरुप मिलाएर प्रदेश बनाउनु पर्छ भन्दा अखण्डताको नाममा एक रौं पनि दिन्नौं भन्ने जसरी केही मान्छेहरुले अहंमताले प्रदर्शन गरे त्यस विरुद्ध जनताले विद्रोह गर्नु स्वभाविक हो ।’ उनले आफू जहिले पनि उत्पीडित समूदायको पक्षमा उभिने भन्दै अहिले पनि आफू उत्पीडितहरुकै पक्षमा उभिएको स्पष्टोक्ति दिँदै यो लुकेको कुरा नभएको स्पष्ट पारे ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending