Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

दसगजाबाट माटो भारतीय नागरिकले लैजादा विवाद

खबरडबली संवाददाता

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा नेपाल–भारतको सिमानामा भारतीय नागरिकले दसगजा क्षेत्र बाट माटो ओसारपसार गर्दा बिबाद उत्पन्न भएको छ । जिल्लाको बेलौरी नगरपालिका १० भुडाको दर्सी खल्लामा पिलिभित जिल्ला कम्बोजनगरका भारतिय नागरिक अनुप सिहले घर भरानका लागि सिमाको दसगजा बाट माटो लैजादै गर्दा बिबाद श्रृजना भएको हो ।

नेपाल भारत सिमानाबाट माटो भारत तर्फ लैजादै गर्दा केही स्थानीयले देखेपछी नेपाल स्थित सशस्त्र प्रहरी बल लाई खबर गरेपछी माटो लैजाने कार्य बन्द भएको छ । ससश्त्र सिमा बल बिओपी भुडाका प्रमुख ससश्त्र प्रहरी निरीक्षक खेमराज जोशीको नेतृत्वमा गएको टोलिले भारतिय सिमा सुरक्षा बल एस एस बि संगको सहकार्यमा सो कार्य रोकिएको छ ।

भारतीय सिमा सुरक्षा बल (एसएसबी) कम्पनी कमान्डर प्रहरी निरीक्षक आइ जमिर र नेपालका तर्फबाट ससस्त्र सिमा सुरक्षा बल भुडाका बिओपि प्रमुख जोशीको प्रयासमा सिमामा माटो उत्खनन कार्य रोकिएको हो । कञ्चनपुरको दक्षिणी क्षेत्र सिमा विवादले परिचित रहेको छ । बेल्डाडी गाउँपालिकाको वडानम्बर ५ झिलमिला देखि कञ्चनपुर कैलालीको सिमा डोके बजार सम्म सिमा विवाद कायम रहेको छ । सिमा बिबाद हुँदा स्थानीय मर्कामा पर्ने गरेका छ्न । नेपाली भुमिमा बेलाबेला भारतिय पक्षले नापजाँच गर्ने सिमा पिल्लर सार्ने कार्यले सिमाका बासिन्दा त्रसित बनेका छ्न ।

नेपाल भारत खुला सिमा भएकाले यो बिबाद उत्पन्न भएको सिमाका बासिन्दा बताउने गर्दछ्न । केही महिना अघि बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल एसएसबीले हातहतियार सहित सीमा नापजाँच गरिरहेको अवस्थामा स्थानीयले फिर्ता पठाएका थिए । त्यसको केहि दिनपछि पट्रोलिङ गरिरहेका बेला उक्त क्षेत्रमा दुबै देशका सीमा सुरक्षा बलका प्रतिनिधि हरु पुनः सिमाङ्कन गरिरहेकोमा स्थानीयले विरोध जनाएका थिए ।

“नेपालको भूमिमा एकलौटि ढँगले नापनक्सा गरिरहेको अवस्थामा उनिहरुलाई स्थानिय मिलेर फिर्ता पठाइएका थियौ’ स्थानीय गोपाल पन्तले भने ‘ भारतको तर्फबाट एसएसबीले ३५ देखि ३४ सम्म मिसिङ पिलर खोज्ने, सिमा नक्साङ्कन भन्दै फेरि नापजाँच गर्ने गर्दछ उत्त कुराको स्थानियले सधैव बिरोध गर्ने गर्द्छ । हामी हाम्रो देसको नक्सा हाम्रो जमिन बचाउन जे पनि गर्न तयार छौ’ पन्तले भने

उनले सयौ बिगाहा नेपालको जमिन, सिचाइको नहर, हुलाकी सडक, पर्यटकीय प्याराताल भारतमा पर्ने गरि बनाइएको स्ट्रिप नक्साको बहानामा नेपालको भमि भारतमा गाभ्ने कार्य भइरहेकोले यथासिघ्र रोक्न सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending