Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

मकवानपुरमा आमाको हत्या आरोपमा छोरा पक्राउ

खबरडबली संवाददाता

मकवानपुर । आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलाकी ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन पक्राउ परेका हुन् ।

गत फागुन ३० गते ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाको थप अनुसन्धानका क्रममा छोरा २६ वर्षीय मिलन गमालले घरायसी विवादको कारण कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मिलनमाथि अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकराचार्य जन्मजयन्तीमा झापाका तीन पत्रकारसहित ११ जना अक्षयकोषदाता सम्मानीत

झापा ।  झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मान...

सौगात र बेनिशाको ‘सिटामोल’ जापानमा बिक्यो

जापान । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा 'सिटामोल'को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । सिनेमाको जापान प्रदर्शन अधिकार गरि...

मधेशका माओवादी मन्त्रीले दिए राजीनामा

जनकपुर । नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेश सरकारमा सहभागि दुई मन्त्रीले राजिनामा दिएका छन् । सरकारमा सहभागी दुई जना मन्त्रीले आइतबार मुख्यमन्त्री...

संखुवासभामा कटुवा पेस्तोलसहित एकजना पक्राउ

संखुवासभा । संखुवासभामा एक थान कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका-१ लिबुङटार बस्ने ताप्लेजुङ मायाखोला गाउँपालि...

धनुषा र कैलालीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । धनुषा र कैलालीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले धनुषाबाट २ जना र कैलालीबाट एक जना पक्राउ गरेकाे हाे ।  धनुषाको मि...

बलात्कार आरोपमा मनाङमा एकजना पक्राउ

मनाङ । मनाङमा  बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ङिस्याङ गाउँपालिका-३ ङावल बस्ने २७ वर्षीय अर्जुन राई रहेका छन् ।  २१ वर्षीया...

गेटा आँखा अस्पतालद्धारा बैतडी र दार्चुलामा ५६८ जनाको निःशुल्क शल्यक्रिया

काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानमा संचालन गरेको शल्यक्रिया शिविर मार्फत ५ सय ६८ जनाको आँख...

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शनिबार राती प्रज्ञा प्रति...

रावायण’मा भारतीय प्रख्यात गायकगायिकाहरु

काठमाडौं । छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीतको भारतमा रेकर्ड गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । शीर्ष...

साताको कारोबारको पहिलो दिन नेप्सेमा हरियाली, कारोबार रकम ३ अर्ब १५ करोड

काठमाडौैं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ८ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० को विन्दुमा पुगेको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies