सिनेमा हलबाट आपत्तिजनक स्थितीमा रहेका २३ जोडी पक्राउ
भाद्र १३ गते, २०७२ शनिवार 29th August, 2015 Sat१४:५९:०५ मा प्रकाशित
एक सिनेमा घरमा २३ जना जोडीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको छ । कोलकाताको शंकर सिनेमा हलमा फिल्म ‘अल इज वेल’ चलिरहेको बेला सिभिल ड्रेसमा उपस्थित पुलिसहरुले त्यहाँबाट करिब २३ मानिसहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका मानिसहरु त्यहाँ शरिरिक सम्बन्ध बनाइरेको स्थितीमा भेटिएका थिए । पक्राउ मध्ये १३ पुरुष र १० महिला छन् । हाबडा थाना पुलिसका अनुसार गत बुधबार उनीहरुले शंकर र कालिया सिनेमा हलमा छापा मारेका थिए ।
एसएसपी भास्कर मुखर्जीका अनुसार पछिल्ला केही वर्षदेखि सिनेमा घरमा यस्ता व्यवहार बढ्दो । उनी भन्छन्, ‘पक्राउ सबै मानिसहरु बिरुद्ध कानूनी कारवाही अगाडि बढाइएको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: