Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चलचित्र बद्री बहादुर चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा

खबरडबली संवाददाता

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म बद्री बहादुर प्रदर्शनको तयारीमा छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार ट्रेलर रिलिज हुँदैछ । यो फिल्मलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताए ।

निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए । त्यही क्रममा उनी कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेका थिए । सोही क्रममा उनीहरु बीच फिल्मको विषयमा कुराकानी भएको हो ।

कुराकानीका क्रममा कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले जानकारी दिए । सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् । फिल्म जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया,  सम्पादन बन्दे प्रसाद रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्मलाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । फिल्मको सह निर्देशनमा रामजी राउत र ज्ञानकुमार कटेलले गरेका हुन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्राफिकको लापसे चेकिङमा ६ चालक नियन्त्रणमा

काठमाडौँ । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  न...

को हुन् ‘मिस्टर एन्ड मिस नेशनल’मा बिजेताको दावेदारी प्रतिष्पर्धी रजिता ?

सुनसरी । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा समेत रुची राख्दै गएकी कोशी प्रदेशको इटहरी निवासी रजिता पराजुली अहिले ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४’ ना...

महोत्तरी एकडाराकी उपाध्यक्ष सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजवी खातुन सहित ६ जना विरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डौमा...

काठमाडौंमा तरकारी र फलफूल उपभाेक्तासँग पुग्दा दाेब्बर हुन्छ मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अ...

मतदानपछि सुहाङले भनेः चुनाव जित्नेमा विश्वस्त छु

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो । इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्...

इलाम २ मा मैदानमा रहेका १९ मध्य प्रमुख ४ प्रतिस्पर्धीले हाले भोट

इलाम । उपचुनावअन्तर्गत इलाम २ मा चुनावी मैदानमा रहेका प्रमुख दलका उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली क...

इलाममा सुहाङ र डम्बरले पनि गरे मतदान

काठमाडौं ।  प्रतिनिधिसभा इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । नेम्वाङले इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुम...

४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ प्याकअप

काठमाडौं । ‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार श...

कार्यक्षेत्र नछोड्न कर्मचारीलाई मन्त्री महासेठको निर्देशन

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क...

मिलन लिम्बूले गरे माङसेबुङ २ मा रहेको मतदान स्थलमा मतदान

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् ।  माङसेबुङ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies