काठमाडौं । भारतबाट ल्याइएको हरियो अङगुरमा सबै भन्दा बढी रसायन र विषादी पाइएको छ। भारतबाट ल्याइएको ९९ प्रतपशत पाकेका अंगुरमा किटनासक रसायन मिलाइएको पाइएको हो ।
बजारमा मिठो पाकेको अंगुरमा सबैको आकर्षण हुन्छ तर अत्याधिक रसायनको मिसावटका कारण कति अंगुर सेवन गर्नै नमिल्ने अवस्थामा रहेका छन् । १२ थरिका विभिन्न फलफूलमा वेलायतमा गरिएको एक अनुसन्धानले अंकुरित भएदेखि पाकुन्जेलसम्म १ केजी अंगुरमा सवैभन्दा धेरै करिब १७ थरिका किटनासक रसायन र सुकेको अंगुरमा २५ थरिका किटनासक प्रयोग भएको पाइएको हो ।
एक तिहाई अंगुर स्वास्थ्यको दृष्टिकोणले सेवन गर्नै नमिल्ने अवस्थामा बजारमा बिक्री भएको पाइएको छ । यति मात्र होइन युरोपमा भएको अर्को अनुसन्धानले बजारबाट ल्याइएका अंगुरको नमुनामा किटनासक औषधीको कारणा क्यान्सर, बाँझोपन, मस्तिष्कमा क्षती, DNA mutation आदि समस्या हुनसक्ने देखिएको छ ।
अंगुरलाई पानीले राम्ररी २–३ पटक धोएर मात्र सेवन गर्नुपर्ने हुन्छ । भारतबाट आउने अंगुरमा यो समस्या सबैभन्दा धेरै देखिएको हुदा नेपाली बजारमा पाइने अंगुर खाँदा सावधानी अपनाउनु बिज्ञहरुले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...
श्रावण २६ गते, २०८३ - ०७:०९
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घ...
श्रावण २६ गते, २०८३ - ०६:५६
काठमाडौं । कुनै समय नेपालका धेरै पहाडी बस्तीका डाँडाकाँडा उजाड थिए । वन फँडानी बढ्दै जाँदा बस्तीमाथिका पाखा नाङ्गिँदै गए । वर्षायाम सुरु हुनासाथ पहिरो...
श्रावण २६ गते, २०८३ - ०६:४६
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...
श्रावण २६ गते, २०८३ - ०६:४२
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...



प्रतिकृया लेख्नुहोस्: