Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

सिन्दूर यौन चाहना र आकर्षणको प्रतिक

खबरडबली संवाददाता

काठमाडौं । नारी सुन्दरताको प्रतिकको रुपमा मानिएको सिन्दूर सामान्य होइन्। यो असामान्य नै हो। अझ यो यौनसँग सरोकार राख्ने माध्यमको रुपमा लिइने गरेको छ।

जसले बढी गाढा सिन्दूर लाएर आउने गर्दछ, उनको श्रीमानसँग गाढा यौन संवन्ध रहेको पुष्टि हुने गरेको धार्मिक विश्वास रहेको छ। यो धार्मिक विश्वाससंँगै मनोबैज्ञानिक विश्वासमा पनि बृद्धि भएको छ।

गाढा सिन्दूर लाएर हिँड्ने विवाहिता महिलाहरुमा यौनको चाहना अधिक हुने गरेको मनोबैज्ञानिक धारणा पाइएको छ। गाढा सिन्दूर लाउने महिलाप्रति पुरुषको व्यापक आकर्षण हुने गरेको कारण उनीहरुमा यौन संवन्ध तिब्र हुनु स्वभाविक हो।

जसका कारण दक्षिण भारतका विवाहिता महिलाहरुको सिउँदो कहिले पनि खाली नहुने र उनीहरुको सिउँदोमा गाढा सिन्दूर हुने भएको हो। यसले गर्दा अरु मुलुकका विवाहिता महिलाहरुमा भन्दा दक्षिण भारतका महिलाहरुमा बढी आकर्षण हुने गरेको पनि भन्ने गरेको छ।

यथार्थता, जे जस्तो भएतापनि सिन्दूरसँग यौन संवन्धसँग पनि जोडिने गरेको धार्मिक विश्वास रहेको छ। जसरी यौन संवन्ध राख्दा खुला रुपमा राखिदैन। त्यसरी नै विवाहिता महिलाले सिन्दूर लाउदा खुलेआम सवैले देख्ने गरेर लाउनु हुन्न भन्ने धार्मिक मान्यता तथा विश्वास रहेको छ।

अरुलाई देखाएर सिन्दूर लाउनेहरुले यौन संवन्ध पनि खुल्ला रुपमा हुने गरिन्छ भन्ने धारणा रहेको छ। त्यसकारण सिन्दूर गोप्य रुपमा लाउनु पर्दछ भन्ने धार्मिक विश्वास रहेको छ। अर्कोतर्फ, आफूसँग रहेको आफूलाई राखेको सिन्दूर फलाना साथीको सिन्दूर छैन या आमाजु तथा नन्द माइति आएको बेला सिन्दूर लाउनु भनेर दिनु हुदैन।

सिन्दूर बाँडेर लाउनु भनेको आफ्नो श्रीमान बाँड्नु बराबर हो भन्ने हिन्दू धार्मिक मान्यता पनि रहेको छ। त्यसकारण, हिन्दू महिलाहरुले कहिले पनि सिन्दूर बाँडेर लाउनु हुन्न भन्ने अर्को मान्यता रहेको छ। सिन्दूरको धार्मिक मान्यताका अतिरिक्त सिन्दूर लाउनुका वैज्ञानिक कारणसमेत रहेको पाइएको छ।

सिन्दूर बेसार र पारोको सम्मिश्रणबाट बनाइन्छ। पारोमा रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहना बढाउने तत्व रहेको हुन्छ। पारोले मानसिक तनाव पनि कम गर्छ। सिन्दूरमा पाइने पारोमा रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहना बढाउने तत्व रहेको हुन्छ। पारोले मानसिक तनाव पनि कम गर्छ। सिन्दूर पिट्युटरी ग्रन्थिको माथिल्लो भागमा पनि लगाउने गरिन्छ। जहाँ महिलाका शरीरका अनुुभूतिहरू केन्द्रित हुन्छन्।

यसकारण सिन्दूर यौनको प्रतिक पनि हो। सिउँदोमा रंगिएको सिन्दूरले यौन संवन्ध भइसकेको खुलासा गर्ने गर्दछ। अर्कोतर्फ विवाहिता हुनुको हिन्दू संस्कारको प्रतिक पनि भएको कारण हिन्दू संस्कारमा सिन्दूरको अत्यन्त महत्व रहेको छ। सिन्दूर यौनको प्रतिक भएको कारण सिन्दूर लगाउने महिलामा यौनको चाहना र आकर्षण सिन्दूर नलगाउनेको तुलनामा बढी नै हुने गरेको पाइन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending