काठमाडौं । शारीरिक तथा मानसिक स्वस्थताका लागि प्रर्याप्त निद्रा अत्यावश्यक हुन्छ । शरीरलाई स्वस्थ राख्न निद्राले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
तर, कयौंपटक शरीरमा हुने एक विशेष हर्मोनको कमीले गर्दा तपाईंलाई राम्रो निद्रा नलाग्न सक्छ । यहाँ जानौं कुन हर्मोनले गर्दा निद्रा नलाग्ने अवस्था आउँछ ।
यदि गहिरो र राम्रो निद्रा लागिरहेको छैन भने तपाईंको शरीरमा मेलाटोनिन नामक हर्मोनको कमी भइरहेको छ । यसलाई तपाईंले स्लीपिंग हर्मोन पनि भन्न सक्नुहुन्छ । यो हर्मोनले स्लीप साइकल र त्यसको गुणस्तरलाई राम्रो बनाउँछ ।
राम्रो निद्राका लागि तपाईं ओखरको सेवन गर्न सक्नुहुन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड सहित अन्य कयौं त्यस्ता गुण हुन्छन् जसले मेलाटोनिन हर्मोनलाई बढाउँछन् ।
त्यस्तै क्यामोमाइल चिया पिउँदा पनि शरीरमा मेलाटोनिन बढ्छ । क्यामोमाइल चियामा पोटाशियम, फोलेट, क्याल्सियम, म्याग्नेसियम र भिटामिन ए जस्ता पोषक तत्व पाइन्छन् ।
त्यस्तै बदाम खानाले पनि दिमाग तेज हुनुका साथै निद्रा पनि राम्रो लाग्छ । आफ्नो दैनिक खानपानमा तपाईंले बदामलाई समावेश गराउन सक्नुहुन्छ । सुन्तला खाँदा पनि मेलाटोनिन बढ्छ, जो राम्रो निद्राका लागि आवश्यक हुन्छ । साथमा यसमा भिटामिन बी जस्ता गुण पनि हुन्छन् ।
त्यस्तै शरीरमा मेलाटोनिन हर्मोन बढाउनका लागि दैनिक रुपमा सुत्नुअघि कम्तीमा १० मिनेट मेडिटेशन गर्नुहोस् । यसले तपाईंको दिमागलाई शान्त गराउँछ र स्ट्रेसबाट पनि मुक्ति दिन्छ । जसले गर्दा राम्रो निद्रा पनि लाग्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:०५
काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...
मंसिर २० गते, २०८२ - १२:०२
काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...
मंसिर २० गते, २०८२ - ११:५७
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...
मंसिर २० गते, २०८२ - ११:२८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...
मंसिर २० गते, २०८२ - ११:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...
मंसिर २० गते, २०८२ - ११:१३
काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...
मंसिर २० गते, २०८२ - ११:११
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...
मंसिर २० गते, २०८२ - ११:०७
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...
मंसिर २० गते, २०८२ - ११:०३
बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...
मंसिर २० गते, २०८२ - १०:५३
काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...




प्रतिकृया लेख्नुहोस्: