काठमाडौं । अप्रिलियाको SR 160 BS-6 भर्जनको राइड सम्पन्न भएको छ । अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा. लि. ले गत हप्ता राइड आयोजना गरेको हो ।
अप्रिलियाको टेकु सोरुमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना भएको थियो ।
राइडमा युवाहरुको आकर्षण देखिएको कम्पनिका निर्देशक एवं सीईओ विजय महतोले जानकारी गराए । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको उनले बताए । 'ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको पफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरिएको उनकाे भनाइ थियाे । उनले भने, 'लक्ष्य अनुसार राइड सफल भएको छ ।'
राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडरहरुले बताएका थिए । आफूलाई अप्रिलिया स्कुटर निकै मनपर्ने र फिचर्स पनि राम्रो रहेको राइडमा सहभागी राइडरहरुले बताएका थिए ।
अप्रिलियाको पफमेन्स राम्रो छ' भनि राइडरहरुले बताए । BS-VI With Fl इन्जिन र ABS फिचर्स रहेको यस अप्रिलिया एस 160B5-6 एकदमै पावरफुल र धेरै माइलेज दिएको राइडरले बताएका छन ।
राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गरिएको कम्पनीका मार्केटिङ म्यानेजरले जानकारी दिए । अप्रिलिया प्रिमियम प्रडक्ट हो ।
अप्रिलिया ब्राण्डलाई थप परिचित गराउन पनि राइडको आयोजना गरिएको उनले बताए । प्रिमियम प्रडक्ट भेष्पा र अप्रिलियाप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको उनकाे भनाइ थियाे । प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा र अप्रिलिया हो ।
प्रा.लि.ले यस अगाडि पनि समय समयमा राइडहरु आयोजना गरेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने निर्देशक एवं सीईओ विजय महतोले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: