Ntc summer Offer
Khabar Dabali २० जेष्ठ २०८१ आईतवार | 2nd June, 2024 Sun
NIMB

जापानमा भूकम्प- १३ जनाको मृत्यु, शक्तिशाली आँधीको खतरा टर्‍यो

खबरडबली संवाददाता

काठमाडौं । जापानमा गएको शक्तिशाली भूकम्पपछिको आँधीको जोखिम टरेको छ। सोमबार दिउँसो इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। 

त्यसलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले शक्तिशाली सामुद्रिक आँधीको चेतावनी जारी गरेको थियो। इशिकावाको तटीय क्षेत्रमा ५ मिटर अग्लो सामुद्रिक लहर आउन सक्ने चेतावनी जारी गरेपछि आसपासका हजारौँ मानिसलाई अन्यत्र सारिएको थियो। तर, शक्तशाली सुनामी नआएपछि चेतावनी फिर्ता लिइएको छ। 

यसैबीच भूकम्पपछि भत्किएका घरमा उद्धार र राहतको काम जारी छ। बीबीसीका अनुसार अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै केही व्यक्ति हराइरहेको आशंका छ। ७ दशमलब ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन्। 

जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्ध

तनहुँ । हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् । हुरील...

ऐतिहासिक फौजदारी सबै मुद्दामा डोनल्ड ट्रम्प दोषी ठहर, राष्ट्रपतिको चुनाव लड्न पाउँछन् ?

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएक...

मधेशमा तीन दलबीचको सहमतिपछि जनमतका महेशप्रसाद यादवले मुख्यमन्त्री दाबी पेस गर्दै

नेकपा एकीकृत समाजवादी र लोसपालाई पनि मनाउने प्रयास

यी हुन् सरकारले एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेका १८ निर्माण कम्पनी (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न जिल्ल...

गोसाईँकुण्डमा लेक लागेर मेलम्चीका २४ वर्षीय युवकको मृत्यु

चौतारा । रसुवाको गोसाईँ लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २४ वर्षीय व...

आलोचनापछि चतुरबहादुरको प्रष्टीकरण- विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समावेश गरिएको थियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भिसा नपाएको खण्डमा परिवर्तन गर्न मिल्ने गरी सन्दीप लामिछानेलाई विश्वकप खेल्ने नेपाली...

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला

म्याग्दी । यहाँको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपम...

महामारीकै रूपमा फैलियो डेंगु, ६१ जिल्लामा संक्रमण पुष्टि

काठमाडौं । अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुस...

किन रद्द भयो नेपाल र अमेरिकाबीचको वार्मअप खेल ?

काठमाडौं । नेपाल र अमेरिकाबीचको वार्मअप खेल रद्द भएको छ। आईसीसी टी २० विश्वकप अघिको अन्तिम वार्मअप खेलमा अमेरिकाले टस जितेर ब्याटिङ  रोजेपछि नेपालले फ...

सत्ता समीकरण मिसन-८४ सम्म लैजान चाहेका छौँ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिलेको सत्ता समीकरण मिसन ८४ सम्म कायम राख्न चाहेको बताएका छन्। एमालेको आयोजनामा भएको राष्ट्रिय महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies