काठमाडौ । मुलुकमा सामाजिक, सांस्कृतिक एकता कार्यम गर्नको लागि अन्तरधार्मिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको विभिन्न धर्मका धर्मगुरुहरू तथा सरोकारवालाहरुले बताएका छन् ।
संघिय सांसद एकनाथ ढकालको सचिवालयले ललितपुरमा आयोजना गरेको अन्तरधार्मिक संबाद कार्यक्रममा बोल्दै सरोकारबावाहरुले सामाजिक बिकृतिको अन्य र न्यूनिकरण गर्न धार्मिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
अन्तरधार्मिक संबाद कार्यमा बोल्दै संधिय सांसद एकनाथ ढकालले नेपाल धार्मिक हिसाबले अनुकरणीय रहेको बताउँदै धर्मका नाममा हुने द्वन्द्वलाई रोक्नुपर्नेमा जोड दिदै धार्मिक समुह एक अर्काको प्रतिस्प्रधी नरहेको बताए ।
सांसद ढकालले धर्म र संस्कृति मान्न पाउने मानिसको मौलिक अधिकार भएकाले कसैले पनि हनन गर्न नहुने स्पष्ट पारे । नेपालमा पनि धार्मिक र सांस्कृतिक द्धन्द्ध बढ्दै गरेकाले समाजमा सकारत्मक चेतना दिनु आवश्यक रहेको बताए । सासद ढकालले राज्य र सरोकारवाला निकायहरुले नदेखेको कुरा धार्मिक गुरुहरुले देख्न आवश्यक रहेको बताए ।
पूर्वमन्त्री समेत रहेका ढकालले संसद सरकारले उच्च स्तरिय अन्तरधार्मिक आयोग गठन गनुपर्ने कुरालाई उठाउने बताए । उनले पछिल्लो समय युवा पुस्तामा धार्मिक क्षेत्रमा सहभागिता कम हुदै गएको उल्लेख गदै युवाहरुलाई धार्मिक क्षेत्रमा सहभागिता बढाउने तथा धार्मिक अगुवाहरु लाग्नु पर्ने बताए ।
लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीले समाजमा धर्मको नाममा विभिन्न हिंसाहरु हुने र त्यसलाई नियन्त्रण गर्न धर्म गुरुको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा डा. केपी रोकाय, महेन्द्र भट्टराई, अधिवत्ता बिष्णु गिरी युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, धार्मिक अगुवाहरुरु सिमा खान, केशव प्रसाद चौलागाई, स्वामी आन्नन्द बिनोद, नजरुल हुसेन, प्रकाश बाबु थापा, पियारत्न मर्हजन, रामचन्द्र भण्डारी लगायत तीन दर्जन भन्दा बढी धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: