चितवन । नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित भएको बताएका छन् ।
भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै समाजवादी मोर्चाका संयोजक समसेत रहेका अध्यक्ष नेपालले विप्लवलगायतका नेतालाई पक्राउ नगर्न सरकारलाई आग्रहसमेत गरेका हुुन् ।
आफफुहरु गठबन्धनमा र समाजवादी मोर्चामा पनि एकैठाउँ रहेका कारण कानुनी प्रबन्ध पनि हेर्नुपर्ने र यस्तो बेलामा विप्लव लगायततका नेताा माथि जसरी गिरफ्तार गर्ने वारेन्ट जारी भएको कुरा अनुचित रहेको बताएका हुन् ।
द्वन्द्व व्यवस्थापन गर्दै जाने हो र आफुहरुले गर्दै पनि आएका कारण नेताहरुमाथिको वारेन्ट तत्काल फिर्ता लिनुपर्ने उनकोे भनााइ थियाे । केही दिनअघि ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
फरक पप्रसंगमा पूर्वप्रधानमन्त्री नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने जानकारी दिँदै सत्तासीन दलहरूबिचको गठबन्धनको विकल्प नभएको बताए । उनले गठबन्धन तोडिए सरकार परिवर्तन हुने बताए । उनले भने छ–“गठबन्धन हुन्छ । अरू गठबन्धन बन्ने सम्भावना नै छैन र गठबन्धन फेर्नुको मतलब सरकार फेर्नु हो ।” राष्ट्रिय सभामा आफूहरूले पाउने सिटका आधारमा उम्मेदवार चयन गर्ने जानकारी दिँए ।
सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरेका कार्यहरू प्रशंसनीय भएको उल्लेख गर्दै उनले यसमा अझै कडाइका साथ लाग्नुपर्ने आवश्यकता रहेको औँल्याए । सरकारले भ्रष्टाचारका केसहरूमा चासो राखेर कडाइ गरेका कारण दण्डित गर्ने कार्य थालेको भनेर सरकारको प्रशंसा पनि भएको बताए । सरकारले राम्रो काम गरेर हिम्मतका साथ अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: