काठमाडौं। इजरायल र हमासबीच अस्थायी युद्धविराम समाप्त भएसँगै फेरि द्वन्द्व शुरु भएको छ। युद्धविराम थप गर्ने प्रयास गरिए पनि युद्धरत दुबैपक्षले एक अर्कालाई दोषारोपण गर्दै समय विस्तार गर्न सहमत हुन नसकेको बताएका छन्।
युद्धविराम थप गर्ने विषयमा कतारमा भएको वार्ता असफल भएको हो। द्वन्द शुरु भएकै दिन हिजै गाजामा १ सय ७८ जना मानिसको मृत्यु भएको गाजास्थित हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युद्धविरामको अवधि सकिए लगत्तै इजराइलले बमबारी शुरु गरेको बताइएको छ। इजरायली सेनाले २ सय आतंकवादीलाई लक्षित गर्दै प्रहार गरेको जनाएको छ।
इजरायलले दक्षिणी गाजाका केही क्षेत्रका बासिन्दालाई इजिप्टको सिमाना नजिकैको रफाहतर्फ र दक्षिणतर्फ जान पर्चाहरु खसालेको छ। हिजो इजरायलका केही भागहरुमा पनि साइरनको आवाज सुनिएको छ । गाजाबाट प्रहार गरिएका रकेटहरुलाई इजरायलले बीचमै रोकेको छ।
गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार २ सय मानिस मारिएका थिए भने २ सय ४० जनालाई बन्धक बनाएको थियो । बन्धक बनाएकामध्ये हालै भएको युद्धविरामको अवधिमा करिब १ सय जना मुक्त भएका छन् ।
इजरायलले हमासविरुद्ध शुरु गरेको जवाफी कारवाहीमा हालसम्म १४ हजार ८ सयभन्दा बढी मानिस मारिएका छन् । मारिनेमा ६ हजारभन्दा बढी बालबालिका रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - २२:०८
काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...
आषाढ़ ७ गते, २०८३ - २१:५७
काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन उत्सवको माहोलमा चलिरहेको थियो। मञ्चमा नयाँ राजनीतिक शक्तिको आत्मविश्वास थियो। हलभरि निलो झण्डा फहराइरहेका थिए। का...
आषाढ़ ७ गते, २०८३ - २१:५०
चितवन । नेपाली राजनीतिक कार्यक्रमहरूमा सामान्यतया देखिने दृश्य फरक हुन्छ—खादा, दौरा–सुरुवाल, पुराना अनुहार र औपचारिक भाषण। तर चितवनमा जारी राष्ट्रिय स...
आषाढ़ ७ गते, २०८३ - २१:३२
काठमाडौँ । चितवनको गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन भइरहँदा मञ्चमा केवल एउटा राजनीतिक कार्यक्...
आषाढ़ ७ गते, २०८३ - १०:४६
काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...
आषाढ़ ७ गते, २०८३ - १०:३४
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...
आषाढ़ ७ गते, २०८३ - १०:२६
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...
आषाढ़ ७ गते, २०८३ - १०:१६
काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...
आषाढ़ ७ गते, २०८३ - १०:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...
आषाढ़ ७ गते, २०८३ - १०:०९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...



प्रतिकृया लेख्नुहोस्: