Ntc summer Offer
Khabar Dabali २१ फाल्गुन २०८० सोमबार | 4th March, 2024 Mon
NIMB

दलप्रति बालेनको कटाक्ष- मिसन ८४ ले होइन, तिमीहरूको ८४ सक्किए देश बन्छ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने टिप्पणी गरेका छन्। 

राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति उनले कटाक्ष गरे। 

बुधवार राति फेशबुकमा नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पोखे। 

उनले लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री प्रचण्डले भने- कम्युनिष्ट एकताको पहल थालेका छौँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरिरहेको बताएका छन् । सोमबार बिहान  सहिद सप्ताहका अव...

प्रचण्डसँग भेटेर फर्किएपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बिहान १० बजे निवास  बुढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हु...

रास्वपाले दियो आइपर्ने विषयमा तत्काल निर्णय गर्ने अधिकार रवि लामिछानेलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेला...

नयाँ समीकरणलाई अन्तिम रुप दिन सचिवालय बैठकपछि ओली बालुवाटार जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन्।  एमाले उपमहाचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रील...

गठबन्धन टुट्ने निश्चित भएपछि बैठक स्थगित, देउवा पुगे बालुवाटार

काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटन हुने निश्चित भएको छ। बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ।  बरु का...

एमाले र माओवादीबीच नयाँ सत्ता समीकरणको समझदारी

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राबीच समझदारी बनेको छ। प्रधानमन्त्...

एमालेको आकस्मिक सचिवालय बैठक बालकोटमा

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको केन्द्रीय सदस्य विष...

उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले...

संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज ९सोमबार० बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस...

प्रचण्डसँग छलफलपछि ओलीले बोलाए आकस्मिक सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पछिल्लो विकसित राजनैतिक घटनाक्रमका विषयमा छलफल गर्न सचिवालय बैठक आह्वान गरिएको एमाले उपाध्यक...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies