Ntc summer Offer
Khabar Dabali २१ फाल्गुन २०८० सोमबार | 4th March, 2024 Mon
NIMB

कोशी प्रदेशसभा: बजेट प्रतिस्थापन विधेयक सर्वसम्मतिले पारित

खबरडबली संवाददाता

किोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ । एमाले र राप्रपाका ८ जना प्रदेशसभा सदस्यले दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट प्रतिस्थापन विधेयक पारित भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले सदनमा जवाफ दिएपछि एमाले र राप्रपाका प्रदेशसभा सदस्यले संसद् सचिवालयमा दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका हुन् । 

 मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विधेयकमा योजनाहरू मनलाग्दी काटछाँट गरेको भन्दै कांग्रेसकै सांसदले विरोध गरेका थिए । एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शालिन पोखरेल मृत्यु प्रकरण : पोष्टमार्टमको रिपोर्टप्रति परिवारको आपत्ति

के.... २६ जस्तै रातभरि होटलमा सुतेर आएपछि मात्र बलात्कार भएको हुने हो ?

बालेनलाई सांसद साहको चेतावनी- ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउला

काठमाडौं। संघीय संसद किरन कुमार साहले काठमाडौ‌ महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अव...

चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको...

विद्यालय शिक्षा विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव, छलफलमा एकजनामात्र उपस्थित

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोेधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आइतबार एकजनामात्र संशोधनकर्ता सहभागी भएका छन् ।  प्रतिन...

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे प्रधानमन्त्रीको मन्त्रालयसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । ...

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

काठमाडौं। तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्ध...

नेप्से परिसूचक पौने १२ अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११.७८ अंकले घटेको सेयर बजार १९६०.३० विन्दुमा आएर बन्द भएको छ ।  आ...

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी थिइन् चितवनकी शालिन पोखरेल

बुवा कान्छी ल्याएर काठमाडौंमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा

चितवनको शालिन पोखरेलको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं । चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोष्टमार्टम...

नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने

काठमाडौं । नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन् । आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसक...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies