Ntc summer Offer
Khabar Dabali २४ कार्तिक २०८१ शनिबार | 9th November, 2024 Sat
Investment bank

रास्वपाको संयुक्त बैठक- महाधिवेशनको प्रक्रियाबारे छलफल हुने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि बस्न लागेको हो । 

रास्वपा उपसभापति डीपी अर्यालका अनुसार बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुनेछ। 

बैठकमा प्रस्तुत भएका विभिँन्न प्रतिवेदनमा लिखित र मौखिक सुझावहरु आएको समेत बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापाको गौरीगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भद्रपुर । गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रह...

एमाले सचिवालय बैठक भोलि, यस्ता छन् एजेण्डा

काठमाडौँ  । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि हु...

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग

धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर ...

‘१२ गाउँ’ ले ‘कबड्डी ४’ लाई उछिन्दै बनायो बक्सअफिसमा नयाँ रेकर्ड

काठमाडौ । विराज भट्टको फिल्म ‘१२ गाउँ’ले  ‘कबड्डी ४’ रेकर्ड तोड्दै बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको...

यी ५ एजेन्डामा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछाने प्रहरीको हिरासतमा रहेको बेलामा रास्वप...

घट्न थाल्यो जाडो छल्न आउने चराको संख्या, पक्षीविद् भन्छन्- जलवायु परिवर्तनको असर

मोरङ । हिउँद शुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउँछन्। चैतको अन्तिमसम्म नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देख...

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी ...

मृग भनेर हानेको गोली साथीलाई लागेपछि घटनास्थलमै मृत्यु

खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु...

काम नगर्ने कांग्रेस नेताको कान्छाराम कन्सट्रक्सनसहित १३ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित १३ कम्पनीलाई कालोसूचीमा राखेको छ । दुई कम्पनील...

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ

धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy