Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सहकारीमार्फत स्याउखेती गर्दै किसान

\"apple\"मुस्ताङ । जिल्लाका किसान सहकारीमार्फत स्याउखेती गर्न थालेका छन् । सहकारी र समूहमा खेती गर्नेलाई सरकारले अनुदान र सहयोगको व्यवस्था गरेपछि त्यहाँका अगुवा किसान व्यक्तिगतभन्दा सहकारीमा आबद्ध भएर खेती गर्न लागेका हुन् । सहकारी र समूहमार्फत आएमा जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा बिरुवा, बिरुवा रोपणका लागि खाल्डो खन्न रु एक सय र अन्य प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । पछिल्लो चार वर्षमा जिल्लामा सहकारीमा आबद्ध भएर सामूहिकखेती गर्न किसान अग्रसर भएको वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिए । अहिले ग्रिन ताङ्वे सहकारी छुसाङले १० हजार, इकोग्रो सहकारी संस्था जोमसोमले नौ हजार र श्यालम बहुउद्देश्यीय संस्था टुकुचेले तीन हजार स्याउका बिरुवा रोपेका छन् । ‘अहिले ११ वटा कृषि सहकारीले स्याउखेती सुरु गरेका छन्’ उनले भने । केही सहकारीले परीक्षणका रुपमा स्याउ टिप्न समेत सुरु गरेका छन् । जिल्लाका मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङलगायतका ठाउँमा ८८३ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउखेती गरिएको छ । त्यसमध्ये ३३० हेक्टर क्षेत्रफलमा अहिले स्याउ उत्पादन भइरहेका छन् । व्यक्तिगतभन्दा सहकारीमार्फत अघि जाँदा चौतर्फी सहयोग पाइने श्यालम बहुउद्देश्यीय सहकारी संस्थाका पथबहादुर थकालीले जानकारी दिए । ‘आगामी वर्षहरुबाट थप बिरुवा रोप्ने तयारी गरेका छौँ उनले भने । ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending