Ntc summer Offer
Khabar Dabali १५ जेष्ठ २०८१ मंगलवार | 28th May, 2024 Tue
NIMB

भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा

खबरडबली संवाददाता

काठमाडौं । तेलुगु नायिका रेखा बोजले भारतमा जारी विश्वकप क्रिकेट जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा गरेकी छन्।  उनले लेखेकी छन्, ‘यदि भारतले विश्वकप जित्यो भने म भिसाखापट्नम ‘वीच’ मा निर्वस्त्र भएर दौडिनेछु ।’

उनको यो ट्विटमा प्रतिक्रियाको बाढी लागेको छ । अधिकांशले भने रेखाको आलोचना गरेका छन् । भाइरल हुन उनले यस्तो स्टन्ट गर्न खोजेको आरोप धेरैको छ ।

आइतबार विश्वकपको उपाधिका लागि घरेलु टीम भारत र अष्ट्रेलिया भिड्दैछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै जनमत

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीmे गणतन्त्र दिवसको अवसरमा नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ । काठमाडौंको भृकुटी मण्डपमा आन्दोलनको घोषणा...

देउवाको विश्वास- गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्...

ओलीले भने- गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज श...

चाँगुमा जग्गा कित्ताकाट र सम्याउने नाममा जताततै डोजर आतंक

काठमाडौं । भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन्। हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।  सोमबार साँ...

सरकारले बजेट ल्याउनुअघि देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बिहान १० बजे बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यकक्षमा...

प्रचण्ड सरकारको १९ खर्बको बजेट- पूर्वलडाकुलाई विशेष प्याकेज, कर्मचारीको तलब नबढ्ने

वृद्धभत्ता पाउने उमेर फेरि ७० बनाइँदै, कृषिमा लगानी दशक घोषणा गरिँदै

यी स्थानमा छ मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा रेमल चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती ...

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन् । गणतन्त्र ...

गणतन्त्रका लाभ जनतामा पुर्‍याउन दृढतापूर्वक लागेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सरकार गणतन्त्रका लाभहरूलाई आम नागरिकमा पुर्‍याउन दृढतापूर्वक प्रयास गरिरहेको बताएका छन्।  गणत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies