दाङ । तुलसीपुर उधोग बाणिज्य सघंले कर्णालीका भुकम्प प्रभाबितहरुका लागि राहत स्वरुप १ लाख ५१ हजार घोषणा गरेको छ ।
आईतबार बसेको कार्यसमितिको आकस्मिक बैठकले भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप सो रकम सहयोग गर्ने निर्णय गरेको सघंका महासचिब बिनिल केसिले जानकारी दिए ।
सघंले कर्णालीका भुकम्प प्रभावितहरुलाई एकद्वार प्रणालि मार्फत सहयोग गर्ने अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार सघंमा राहतकोष समेत स्थापना गरिएको छ ।
सोमबार देखिनै राहत संकलन अभियान सुरु गरेको बाणिज्य सघंले जनाएको छ । सघंका अध्यक्ष रामप्रसाद चालिसेले र महासचिव बिनिल केसिले एक बिज्ञप्ति जारि गर्दै मानबिय सेवामा हातेमालो गर्न सबैमा अपिल समेत गरिएको छ ।
सहयोगी दाताहरुले सिधै बाणिज्य सघंको सचिवालयमा सम्पर्क गर्नुहुन पनि बिज्ञप्तिमा भनिएको छ ।
नेपाल पूर्ब प्रहरी सगंठनबाट २८ हजार सहयोग
नेपाल पूर्ब प्रहरी सगंठन तुलसीपुरबाट उपहानगरपालिकाबाट कर्णालीका भुकम्प प्रभाबितहरुका लागि आर्थिक रकम हस्तान्त्रण गरिएको छ ।
राहत र उद्दारमा एभिन्युज टेलिभिजनले सुरु गरेको पहलमा हातेमालो गर्दै नेपाल पूर्ब प्रहरी सगंठन तुलसीपुर नगरकार्य समितिले २८ हजार ६ सय बिस रुपैयाँ हस्तान्त्रण गरिएको हो ।
एक कार्यक्रमका बिच दाङ जिल्ला सम्बाददाता शरद रेग्मी मार्फत सो रकम नेपाल पूर्ब प्रहरी सगंठन तुलसीपुरका अध्यक्ष खुशल बहादुर आलेले हस्तान्तरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...
श्रावण १५ गते, २०८३ - २१:४५
काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...



प्रतिकृया लेख्नुहोस्: