काठमाडौं । काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन् । असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ। तर उनीहरुको पहिचान भने खुलेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले न्युरोड क्षेत्रमा भरियाको काम गर्ने २ जना मृत फेला परेको जानकारी दिए। उनीहरुको मृत्यु कारण खुल्न नसकेको एसपी ढुंगेलको भनाइ छ।
घटनाका सन्दर्भमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८१ - १३:१०
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ। सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल ने...
बैशाख २३ गते, २०८१ - १३:०८
नेपालगञ्ज । संसदीय व्यवस्था लोकतन्त्रको सिद्धान्त र मर्मअनुसार चल्नुपर्ने हो । यसमा प्रतिपक्षको भूमिका संसद् भित्र बढी हुन्छ र सरकारको जिम्मेवारी संसद...
बैशाख २३ गते, २०८१ - १३:०२
काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको अस...
बैशाख २३ गते, २०८१ - १२:५४
गण्डकी । लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्था...
बैशाख २३ गते, २०८१ - १२:५१
गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्र...
बैशाख २३ गते, २०८१ - १२:४५
काठमाडौं। आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअ...
बैशाख २३ गते, २०८१ - १२:१८
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका १७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर ...
बैशाख २३ गते, २०८१ - १२:१४
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा ...
बैशाख २३ गते, २०८१ - १२:०७
काठमाडौं । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले प...
बैशाख २३ गते, २०८१ - ११:५१
काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्यद्धय सुरेन्द्र बसेल र देवेन्द्र कुँवर...
प्रतिकृया लेख्नुहोस्: