काठमाडाैं । विशेषज्ञहरूलाई मान्ने हो भने हामीले गर्ने दिनभरको क्रियाकलापले रातको निद्रामा सीधा असर गर्ने गर्दछ । हाम्रो आहार, व्यायाम, दिनचर्या, शारीरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाएर नै हामी राम्रो निद्रा पाउन सक्छौं । यसबाहेक तपाईं यी टिप्सहरूलाई पालना गर्न सक्नुहुन्छ ।
– एउटा निश्चित समयमा ब्युँझिने समय बनाउनुहोस् जसले गर्दा रातमा समयमै निद्रा लाग्छ ।
– सुत्ने बेला फोनको प्रयोग नगर्नुहोस्, किनकी स्क्रिनको उज्यालोले निद्रालाई प्रभावित पार्दछ ।
– खानपिनको समय नियमित एउटै बनाउनुहोस् र सुत्नुअघि भारी खाना खानबाट जोगिनुहोस् ।
– कफी, रक्सी तथा धुम्रपान कम मात्रामा सेवन गर्ने ।
– दिउँसोको समयमा आफूलाई शारीरिक रूपमा सक्रिय बनाउनुहोस् जसले गर्दा थकान हुन्छ र रातमा निद्रा लाग्छ ।
– सुत्नुअघि मनतातो पानीले हातखुट्टा धोएर त्यसलाई तेलले मालिस गर्नुहोस् यसले पनि राम्रो निद्रा ल्याउन सहयोग गर्छ ।
– यदि, निद्रा लाग्न समस्या आएको छ भने मोबाइल वा कुनै डिभाइसमा झुन्डिनुभन्दा कुनै किताब पढ्नुहोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: