Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

जिल्ला शिक्षा होइन शिक्षा कार्यालय प्रस्ताव गरिएकाे हाेः शिक्षामन्त्री राई

खबरडबली संवाददाता

काठमाडाैं  । ​शिक्षामन्त्री अशोककुमार राईले शिक्षा शिक्षा कार्यालय ब्यूँताइएको भन्दै केही अधिकार प्रयोग गर्ने गरी शिक्षा कार्यालय मात्रै विधेयकमा प्रस्ताव गरिएको बताएका छन् । 

शिक्षा विधेयक, २०८० माथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले शिक्षा कार्यालय भन्दा प्रतिगमन भयो भन्ने प्रश्नमा उचित नभएको बताए । 

‘शिक्षा कार्यालय भन्दा प्रतिगमन भयो भन्ने कुरा पनि उठे तर हामीले जिल्ला शिक्षा कार्यालय नभनेर शिक्षा कार्यालय भनेका छौं’, राईले भने, ‘यस अघिको जिल्ला समन्वय इकाइले पाएका सबै अधिकार प्रयोग नगर्ने गरी विद्यालय गाभ्नुपर्ने भए प्रदेशबाट परिचालित गर्ने गरी शिक्षा कार्यालय ब्युँताइएकाे हो । पहिलेको जस्तो जिशिअ होइन ।’ 

संघलाई तीन वटा इकाइमा बाँडेका भन्दै उनले माध्यमिक तह स्थानीय तहलाई र स्थानीय तहबाट सम्भव नहुने विषयलाई प्रदेश तहमा राखिएको बताए । प्रदेशलाई दिइएको विषयमा  दफावार छलफलका क्रममा कतिपय विषय मिलाउन सकिने उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

फेक रेस्क्यु प्रकरण : अस्पतालको बेडमै पर्यटकलाई बियर, १० जना थुनामा

काठमाडौं । पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ‘फेक रेस्क्यु’ गरी अवैध बिमा रकम दाबी गरेको अभियोगमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १०...

भोलिदेखि ९५५ रुपैयाँमा ७.१ केजी ग्यास

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्...

मतदानपछि भारत जानेेकाे लर्काे

काठमाडौं । निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । क...

नेपाल दुई शक्ति राष्ट्रबीचको चेपुवा होइन, गतिशील पुल बन्नुपर्छ : डा. बाबुराम भट्टराई

नयाँ दिल्ली । बाबुराम भट्टराई ले नेपाललाई दुई शक्ति राष्ट्रबीचको ‘चेपुवा’ देशका रूपमा मात्र व्याख्या गर्ने परम्परागत दृष्टिकोण त्याग्नुपर्ने बताएका छन...

एमालेभित्र चर्किँदै नेतृत्व बहस, चुनावी ‘हार’ स्वीकारेका ओलीले अध्यक्ष पद छाड्लान् ?

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन केपी शर्मा ओली ले अपेक्षित नतिजा नआएको स्वीकार गर्दै ‘...

महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

काठमाडौं। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखरा म...

क्रोएसिया सडक दुर्घटना हुँदा दुई नेपाली युवाको मृत्यु, एक महिला घाइते

काठमाडौं ।  क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका ...

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE