Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८० मंगलवार | 28th November, 2023 Tue

ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : रवि लामिछाने

खबरडबली संवाददाता

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिए । 

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने गर्दै आएको टिप्पणी गरे । 

जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गर्नमा मात्र समय खर्चिएको उहाँले पार्टीको चिन्ताभन्दा जनताको समस्याका बारेमा चिन्ता लिन सुझाव दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि ब...

धुलिखेलमा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा, घर र गोठ जलेर नष्ट

काभ्रे । धुलिखेल नगरपालिका ११ बानियाँछापमा आगलागी हुँदा एक घर र गोठमा क्षति पुगेको छ।  आज बिहान करिब ४ बजेतिर स्थानीय बलराम धिमालको तीन तले कच्ची घ...

त्रिनगर नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मु...

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्ब...

‘पूर्वराजा ज्ञानेन्द्रले यो व्यवस्थाको एक शब्दमा पनि विरोध गर्न सकेका छैनन्’

विमलेन्द्र निधि भन्छन्- निराशा बढ्यो भनेर संघीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन

गाजामा जारी युद्धविराम थप दुई दिन लम्ब्याउने सहमति

काठमाडौं । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय...

आफ्नै बेहुली र अरू तीन जनाको हत्या गरी आत्महत्या

काठमाडौं । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीले बीबीसीलाई...

जलेश्वरमा रास्वपाको संयुक्त बैठक- सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी आज पनि बस्दैछ।  आजको बैठकमा सभापति रवि...

गोरखाका नेवार समुदायले मनाए मकै सुकाउने पर्व

गोरखा । गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास ...

रातोपुलको स्पा सेन्टरमा नयाँ धन्दा- अश्लील भिडिओ खिचेर युवतीको देह व्यापार

काठमाडौं । रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखन भएको घटना बाहिर आएको छ ।  काठमाडौँ महानगरपालका–९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies