विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मतदान भोली ११ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन कमिटीले शनिबार निर्वाचन कार्यतालिका प्रकाशन गर्दै आइतबार ११ बजेदेखि ४ बजे सम्म मतदान गर्ने जनाएको हो।
शनिबार उम्मेदवारी दर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।
शुक्रबारदेखि जारी अधिवेशनमा शनिबार प्रतिवेदन माथि समूहगत छलफल गरेर पारित गरिएको छ। अधिवेशनमा १ सय ३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २० गते, २०८१ - १३:०१
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण भएको ...
आश्विन २० गते, २०८१ - १२:५४
जनकपुर। मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । दशैँको आगमनसँगै...
आश्विन २० गते, २०८१ - १२:४२
ओखलढुङ्गा । ओखलढुङ्गाको दुई वटा स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकालाई सङ्कटग्रस्...
आश्विन २० गते, २०८१ - १२:३४
नवलपुर। पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । पश्चिम नवलपरासी...
आश्विन २० गते, २०८१ - १२:२८
रौतहट। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई ...
आश्विन २० गते, २०८१ - १२:१४
काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार...
आश्विन २० गते, २०८१ - ११:३४
काठमाडौँ । प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक पर...
आश्विन २० गते, २०८१ - ११:०२
काभ्रेपलाञ्चोक। बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन ...
आश्विन २० गते, २०८१ - १०:३९
काठमाडौँ । असोज १० गतेदेखि काठमाडौँ महानगरपालिका दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित व्यापार व्यवसायको अनुगमन गरिरहेको छ । अनुगमन जानुअघि व्यापार व्य...
आश्विन २० गते, २०८१ - १०:१२
महोत्तरी । धर्मका नाममा हुने संस्कार असत्य भएको अभियान चलाईरहेको भौतिकवादी समाजले महोत्तरीमा प्रथम भेला सम्पन्न गरेका छ । विज्ञान नै सत्य हो भन्ने...
प्रतिकृया लेख्नुहोस्: