काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया आजबाट सुरू हुँदैछ।
असोज ८ गतेबाट सुरू भएको अधिवेशनको तेस्रो दिन बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता हुनेछ।
मतदान बिहीबार बिहानलाई निर्धारण गरिएको छ।मंगलबारको बन्दसत्र प्रज्ञा भवनमा भएको थियो। निर्वाचन कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, ललितपुर, च्यासलमा हुने एमालेले बताएको छ।
बिहान ८ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। दाबी विरोधपछि बिहान ९ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ११ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्टयाइएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
अपराह्न ४ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र दाबी विरोधसहित साँझ ५ बजे अन्तिम सूची निकालिने तामाङले बताए।
अधिवेशनमा दुई केन्द्रीय सदस्यसहित ४ जना आकांक्षी मैदानमा देखिएका छन्। प्रदेश अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल मुख्य आकांक्षी छन्।
यस्तै, निवर्तमान अध्यक्ष केशव पाण्डे, सानुकुमार श्रेष्ठ पनि देखिएको छ। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले नेतृत्व सर्वसम्मतको प्रयास गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: