Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित

खबरडबली संवाददाता
काठमाडौँ  ।  नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण स्थगित भएकाे हाे । 
 
शिक्षक आन्दाेलनका कारण नेताहरु समयमै आउन नसक्ने लगायत कारणले बैठक स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले  जानकारी दिए ।
 
उक्त पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्लोबल आइएमई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारो...

बजेट अभावमा योजना अलपत्र

बाँके । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थल...

माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बिसाउन लगाउन आफूहरूले जानेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  जवनफ द...

मिसेस नेपाल वल्र्ड २०२४ को उपाधि डेनिला कार्कीकाे हातमा

काठमाडौं। विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वल्र्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छिन । शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोज...

पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् सुदूर...

भेडाबारी सडकको काम धमाधम हुँदै

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । रुख कटानको काम सकिएसँगै सडक निर्मा...

गीतकार अबिनाश थापा मगरको ‘ठूली कान्छी’

काठमाडौं । गीतकार अबिनाश थापा मगरको शब्द रचना एवं संगीतमा कौराह गीत ‘ठूली कान्छी’ सार्वजनिक भएको छ । ‘ठूली कान्छी’ गीतमा अबिनाश थापा स्वयम्को स्वर रहे...

मैथिली संगीतमा नयाँ रंग: काजल कर्ण र राजीव समरको रोमान्स

काठमाडाैं । त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ...

आज सुनको मुल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैै छ काररेबार ?

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शु...

पछि हट्न थाले पूर्वी लद्दाखमा भारत र चीनका सेना

काठमाडौं । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेनाले पूर्वी लद्दाख सीमाबाट पछाडि हट्न थालेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार सेना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy