Ntc summer Offer
Khabar Dabali १ श्रावण २०८१ मंगलवार | 16th July, 2024 Tue
NIMB

पाँच दिनभित्र देश छाड्न क्यानडाका उच्च कुटनीतिज्ञलाई भारतको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । भारत र क्यानडाबीच कुटनीतिक सम्बन्धमा केही चिसोपना आएको छ । भारतले क्यानडाका एक उच्च कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।

यसअघि खालिस्तानीको हत्या प्रकरणमा क्यानडाले रअ प्रमुखलाई निश्कासन गरेको थियो । क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार जोडिएको भन्दै सोमबार रअका प्रमुख पवनकुमार राईलाई निष्कासन गरेको थियो ।

यता, भारत सरकारले पनि भारतस्थित् उच्च क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिका बलात्कार

तनहुँ । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ । जिल्ला प्रहरी ...

राष्ट्रिय वाणिज्य बैंकले गर्यो एकसाथ ६ स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । नयाँ विस्तार भएका शाख...

ओली सरकारको पहिलो मन्त्रिपरिषदले के के निर्णय गर्यो ?

काठमाडौं । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रक्रियाको कार्यसूची ...

बिद्या भट्टराई बनिन् शिक्षामन्त्री

काठमाडौं । कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओल...

किसानको छोरो हुँ, किसानका लागि काम गर्छुः कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ...

नयाँ सरकार बनेकै दिन सेयर बजार ओरालो

३७ अर्ब आठ करोड ७२ लाख बढी कारोबार

१३औं पटक मन्त्री बनेका भण्डारीले अघिल्लो कार्यकालमा थालेका कामलाई निरन्तरता दिने

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र प...

बालीका बलात्कार आरोपमा तीनजना पक्राउ

तनहुँ । ताहसँमा १४ वर्षीया बालिकालाई जबरजस्ती  बलात्कार गरेको आराेपमा भिमाद गरपालिका–५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १...

हत्या आरोपमा सिन्धुलीमा दुई जना पक्राउ

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  पक्राउ पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy