Ntc summer Offer
Khabar Dabali ९ जेष्ठ २०८१ बुधबार | 22nd May, 2024 Wed
NIMB

भक्तपुरबाट पठाइएका बालकैदीले वीरगञ्ज बालसुधार गृहमा पनि उत्पात मच्चाएपछि रातभर तनावग्रस्त

खबरडबली संवाददाता

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ। मंगलवार राति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएपछि तनावग्रस्त अवस्था बनेको हो।

बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए। करिब राति ११ बजेसम्म समेत प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि पर्साका एसपी कोमल शाह आफैँ ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए ।

पर्साका प्रहरी प्रमुख एसपी शाहका अनुसार सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् । भक्तपुरमा केही समयअघि तोडफोड मच्चाएर त्यहाँ पठाएका १८ कैदीबन्दीले नै विवाद गरेका हुन् ।

उनीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गरेका छन् ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारा, पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा  ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पु...

यी हु्न् सईमा बढुवा सिफारिस भएका १६९ जना असई (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १६९ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार ...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी

बङ्गालदेश र भुटानका मन्त्री तथा साब्टाका अध्यक्षद्वारा प्रधानमन्त्रीसँग भेट

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र, यस्ता छन् बच्ने उपाय

काठमाडौँ । गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा...

प्रहरीले देखायो दोहोरो नागरिकता प्रकरणमा कैलाश सिरोहियालाई पक्राउ गर्नुको ६ आधार र कारण

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेपछि जनमानसमा विभाजित प्रतिक्रियाहरु उत्पन्न भइरहेका छन् । दोह...

यी हुन् सिरोहिया पक्राउविरुद्ध सामूहिक प्रतिरोध गर्ने पत्रिका

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सामूहिक विरोध ...

उत्तरी क्षेत्रको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा ।  उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि...

सरकारलाई नेकपा एसले भन्यो- सिरोहिया पक्राउ षड्यन्त्र होइन भनेर पुष्टि गर

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया प्रकाउ प्रकरणमा निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र...

काभ्रेमा घरभित्रै हम्मरले टाउकोमा हानेर पतिपत्नीको हत्या

काभ्रे । काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका ४ महादेवटारका ६० वर्षीय मा...

पशुपतिनाथको भेटी चोर्नेमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद

काठमाडौं । भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies