Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । 

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । टोखा नगरपालिकासंगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् । खल्ती एप मार्फत भोट गर्न सकिने छ ।

सर्वोत्कृष्ट राष्ट्रिय भाव
१,     निशा देशार – राष्ट्र देवो भवः
२,     कुश्मा महरा ‘प्रगति’- कहाँ छ स्वग
३,     डिजराज पौडेल – नेपाली भई
४,     हरिकृष्ण बखुन्छ – पुर्वै बग्ने
५,     नरेश प्रधान – आउ साथी
सर्वोत्कृष्ट गायक चलचित्र
१,     जगदीश समाल  – रुमालै बाटेर (तिम्रो मेरो साथ)
२,     कालिप्रसाद बाँस्कोटा  – चरी बस्यो दिलैमा (जारी)
३,     बबुल गिरी – शिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)
४,     किरण भुजेल – ए साथी सुन (ए साथी सुन )
५,     सिडि विजय अधिकारी – नाच सुवा नाच (बुलाकी)
सर्वोत्कृष्ट गायिका चलचित्र
१,     मिलन नेवार- मार्सी धानको भात (प्रसाद–२)
२,     मिना निरौला – धरहरा हैलियो (ह्यारी कि प्यारी)
३,     सहिमा श्रेष्ठ- दर्शन सलाम (छक्का पञ्जा– ४)
४,     अन्जु पन्त –   ए साथी सुन
५,  बानीका प्रधान – उडी छुनु छ आकाश (बगान)
सर्वोत्कृष्ट गीतकार चलचित्र
१,     रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
२,     सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान)
३,     रमेश पौडेल- के बर मागी  (परदेशी–२)
४,     राम अविरल विष्ट- अब गुडौं हामी (महापुरुष)
५,     राजु सेन्चुरी – तिम्रो इशारा काफी छ (मिलन)
सर्वोत्कृष्ट संगीतकार चलचित्र
१,     दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)
२,     सुवास भुषाल -रुमालै बाटेर (तिम्रो मेरो साथ)
३,     हरि लम्साल –  उडी छुनु छ आकाश (बगान)
४,     कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)
५,     गोविन्द मधुर – आचार्य    खाली छैन मेरो मुटु (विहे पास)
सर्वोत्कृष्ट पप–आधुनिक गायक
१,     युवराज चौलागाई -छुटेपछि
२,     बादल थापा – करिमै खोटो
३,     विष्णु भट्ट – केशरी
४,     रमण रेग्मी – मुखै चिलाउने
५,     प्रताप दास – ए आकाश
सर्वोत्कृष्ट पप–आधुनिक गायिका
१,     अनु चौधरी – म त मर्छु होला
२,     झुमा निरौला- तिम्रो माया
३,     रचना रिमाल- यो धोके बाजको राज्य हो
४,     एन्जिला रेग्मी- चस्मा लगाउली
५,     अनुस्का पाठक – भो मलाई चाहिन्न
सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार
१,     भिम विसी – चश्मा लगाउली
२,     कन्काइष्ट राई- तिमी सागर
३,     ज्ञानेन्द्र गिरी –  परिचय
४,     निम संगीत- मेरो प्रेम
५,     चेतन राई –    तिमी धुन बन
सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष
१,     सुमन कुमार धिताल –     फरक भो
२,     राजेश अर्याल – मेरो माया
३,     भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा
४,     सुरेश घमाल सेन्चुरी  -मेरो प्रेम
५,     एच.के. धिताल  – बाटो हेर्दा हेर्दै
सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला
१,     पद्मा लिंखा मगर- अम्मली पो भए
२,     देवी पराजुली- हामी नारी
३,     राधिका अधिकारी – मनमा के छ
४,     नमिता दवाडी – परिचय
५,     शान्ता अधिकारी – के दोष
सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन
१,     संगम थपलिया –    हावा सगैं
२,     रिज्योना कार्की –    मजा बेग्लै छ
३,     कैलाश भट्टराई  – धेरै माया गर्छु
४,     किशोर विश्वकर्मा   – तिमी मेरै हौक्या
५,     निमा शेर्पा   – भन आज
सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन
१,     विशाल निरौला/प्रविशा अधिकारी – मुटु मेरो तिमीसगैं छ
२,     नरेश विसी/एलिना चौहान  – राम साइली – २
३,     डेविड शंकर/वेनिशा पौडेल –  सधै यस्तै मिठा कुरा
४,     रामकृष्ण ढकाल/मेलिना राई  –  तिमी सागर
५,     रोशन सिंह/प्रविशा अधिकारी   – म कसरी हाँसौं
सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला
१,     एलिसा बास्तोला  -लुकी छिपी
२,     निशा कार्की  –  सधै यस्तै मिठा कुरा
३,     सनिसा भट्टराई  –   ए होर माया
४,     समिक्षा क्षेत्री   –  किन मरिन म – २
५,     रेनुका कुमारी श्रेष्ठ (एन्जल)   –  नाता तोड्यौ
सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष
१,     राज कटवाल  –  मेसो मिलाएर
२,     आर.के. परियार – घृणा
३,     जिम्मे राई    – आमा– २
४,     चिरञ्जीवि सापकोटा  – मेरो माया मजाक भयो
५,    सुशान्त आर.टी. – दिल रुन्छ जब
सर्वोत्कृष्ट  पप–आधुनिक नव मोडल महिला
१,     दिया जि.सी.  –   चुन्नी (ऐ हावा)
२,     साइना श्रेष्ठ  –  म त मर्छु होला
३,     खुशी कार्की  –   चश्मा लगाउली
४,     कविता विष्ट  –  कान्छी नानी
५,     चाहना श्रेष्ठ  –  छुट्टि गो बरै
सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष
१,     अमित शर्मा    – धोके बाज रैछौ
२,     गौरव हमाल    -पुरा भयो सपना मेरो
३,     भरत कठायत –  मेरो दोष
४,     युवराज खतिवडा  –   छुट्टि गो बरै
५,     अवि मल्ल – चोट माथि चोट
सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन
१,    जनक सिंह -जिन्दगीमा हाँस्नै भुले
२,    माइकल चन्द  – मेसो मिलाएर
३,    र्सिजन बराल (ऋषि)  -मेरो माया मजाक भो
४,    लक्ष्मण सुनार- रेलको बाटो–२
५,    दिपशिखा  खड्का  –  तिमी सँगसँगै
सर्वोत्कृष्ट लोक पप गायन
१,   सौगात जंग थापा   – माया बराबरी
२,   रोशनी रसाइली –  फुर फुर पुतली
३,   काब्या आचार्य – तिम्रै यादमा
४,   चिरञ्जीवी भण्डारी -तिमी सगैं हुन
५,  समिक्षा अधिकारी – मायाको रोग
सर्वोत्कृष्ट लोक दोहोरी गायक
१,     खुमन अधिकारी  –   पिरती घाटामा
२,     सागर गुरुङ  –  सोल्टीनी
३,     सरोज लामिछाने – मुसौरी
४,     कुमार कार्की   – मनको चाहना
५,     हेमन्त कान्छा रसाइली   – पिरती
सर्वोत्कृष्ट लोक दोहोरी गायिका
१,     रमिला न्यौपाने – पिरती  घाटामा
२,     सम्झना लामिछाने मगर  –  तिम्रो सम्झना आउँछ
३,     जुनाश्रीष मगर –  हुन्छ भन
४,     सपना रोक्का  – राजाजी
५,     रेजिना परियार –  भयो भेट रोधीमा
सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१,     सागर रेग्मी  -अतित तिम्रो मेरो
२,     विपिन के.सी.  – केहि हुँदैन मेरो राजालाई
३,     अर्जुन थापा मगर   – मनमति
४,     विक्रमबाबु परियार    -राजा जी
५,     पवित्रा न्यौपाने  – किन आको छेउ
सर्वोत्कृष्ट लोक दोहोरी लय
१,     ऋषि खड्का  –  तिम्रै सम्झना
२,     सागर विरही   – जाली मायाको
३,     जय देवकोटा  – केहि हुँदैन मेरो राजालाई
४,     प्रकाश पराजुली  – मनले खाएको
५,     खेम सेन्चुरी   –  काँचो बेलाउती
सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन
१,     टेक अधिकारी  – माच्छि लेउमा
२,     विक्रान्त पोखरेल – भिरमा टुनी छ
३,     राजेन्द्र श्रीपाली संगीत – तिमी बस्यौ यो मेरो नजरमा
४,     नवराज बस्नेत  – सम्झिए मन दुख्छ
५,     रेनुका भट्टराई – म त ठिटो गाउँले
सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१,     सागर लम्साल  – केहि हुँदैन मेरो राजालाई
२,     निक्स शर्मा   – सम्पति
३,     ओवी रायमाझी  – क्या छ खबर रातो चुगी
४,     सरद एजी – भरै लाएन
५,     कृष्ण विसी – सम्झिए मन दुख्छ
सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१,     जुना  गुरुङ   – अभागी त म हुँ
२,     अस्मिता पुरी  – जामा
३,     सविना आचार्य     -बैंशको गोली
४,     एन.जेड. सालु  – जाममाया सुनौली
५,     रविना भण्डारी – पोखराको बस
सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष
१,     शंकर चन्द –  बाँच्छु की बाँच्दिन
२,     दिनेश बस्नेत  – हुरी
३,     गणेश भट्ट   – मै साप
४,     उमाकान्त आचार्य  – रतनचणी इजु
५,     मुकुन्द भट्ट   – डाँडा पारी गाउँ
सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला
१,     मुना भुर्तेल    – मेरो माया साहै्र चुलबुले
२,     कुशुम शर्मा  –  सकम्बरी
३,     रेनुका खड्का   -तिमी र म जाममाया
४,     काब्या खड्का-   आउँ है लजाउँदै
५,     प्रिति तामाङ  –  सिमसिम पानी
सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
१,     निशान बानियाँ –  छुन मन छ
२,     मदन खड्का  – मायामा नभुल
३,     एकेन्द्र सारा शंकर  – शिरिरि
४,     प्रविन थापा  –  च्याप्प पर्वते माया
५,     मौसम हिमाली  – कहाँको साइनो
सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार
१,     नवराज उप्रेति   – साँइली
२,     राम के.सी.   – म त मर्छु होला
३,     उत्सव दाहाल –  किन मरिन म –२
४,     दिपक गिरी  – सधै यस्तै मिठा कुरा
५,     अनिल कटवाल – लाशो
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१,     रविन वि.क.    – दंग परे
२,     सुजन कोइराला  – ए ठुली
३,     अमृत चापागाईं – म त मर्छु होला
४,     विकास दाहाल  – सधैं यस्तै मिठा कुरा
५,     मिलन विश्वकर्मा  –  चश्मा लगाउली
सर्वोत्कृष्ट नव गीतकार
१,     आभा निरु    – रिक्तिदैन आँशु
२,     शिरिषा पौडेल –  तिमी सँगसँगैं
३,     नवराज भट्टराई    – कलेजी
४,     डिल्ली फुयाल – प्यारी आमा
५,     पुरन राउत – असली रुप
सर्वोत्कृष्ट गजल गायन
१,     आनन्द कार्की –  झेली गर्यो नियतिले
२,     कन्हैया सिंह परियार  -अचानक
३,     प्रमोद खरेल  – नसोधी देउ बिन्ती
४,     थानेश्वर गौतम  – मिलनको अथ
५,     अस्मिता अधिकारी – फेरि साथ मेरै

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending