Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

लुम्बिनीमा जंगली च्याउ खाँदा ८ जनाको मृत्यु, १ सय ६१ जना बिरामी

खबरडबली संवाददाता

दाङ ।  लुम्बिनीमा जंगली च्याउ खाँदा ८ जनाको मृत्यु, १ सय ६१ जना बिरामी परेका छन् ।  जंगली च्याउ खाँदा १३ महिनामा ८ जनाको मृत्यु र १ सय ६१ जना बिरामी परेका हुन्  ।

लुम्बिनी प्रदेशमामात्र पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक रहेकाे छ । प्रहरीका अनुसार बर्दिया र रोल्पामा ३/३ जना र दाङमा २ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए । जंगलमा उम्रेको विषालु च्याउ खादा १३ महिनामा प्रदेशभर १ सय ६१ जना बिरामी परेको उनले बताए ।

उनका अनुसार दाङमा ३४ जना, बर्दियामा ३ जना, रोल्पामा ९ जना, कपिलवस्तुमा १०, बाँकेमा १९, गुल्मीमा ५, नवलपरासीमा ४, प्युठानमा २, जना र रुपन्देहीमा एक जना बिरामी परेको तथ्यांक छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा मतगणना सुरु

काठमाडौं । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको जिल्ला निर्वाचन अधिकृत मनबहा...

काठमाडौंको शंखमूलमा आगलागी, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

काठमाडौं । काठमाडौंको शंखमूलमा आगलागी भएको छ । शंखमुलको दोभानचोकमा आगलागी भएको हो।  दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क...

इलाम-२ मा सुहाङको अग्रता, मुढा दोस्रो

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिम...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।  ...

चीनले गर्याे मे १ देखि नेपाली नागरिकलाई भिसा निःशुल्क

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले एक सूचना जारी गर्दै १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छः महासङ्घ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुला...

उपनिर्वाचन बझाङः १२ बजेदेखि गणना हुने

बझाङ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेद...

उपनिर्वाचनः बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक ...

शुरु भयो लगानी सम्मेलन, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

काठमाडौं । आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ ।  होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहा...

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

बझाङ । बझाङ–१ (१) मा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ ।  साइ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies