काठमाडौं । काठमाडौंमा बसोबास गर्ने वडाबासीलाई लक्षित गरि ओखलढुंगाको लिखुगाउँपालिका वडा नं.७ ले शिवीर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले पेशा, व्यवसाय र कामको शिलशिलामा काठमाडौंमा बस्दै आएका वडाका नागरिकलाई राजधानीमै सेवा प्रदान गर्न लागेको हो ।
भाद्र १६ र १७ गते काठमाडौंमा शिविर राखेर वडाबाट प्रवाह हुने विभिन्न सेवा प्रदान गरिन लागेको वडाध्यक्ष तारा तामाङले बताए । दुई दिने शिविरमा व्यक्तीगत घटना दर्ता तथा नागरीकता सिफारीस, अन्य सिफारीस मालपोत, घरधुरी कर र सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण लगायतका सेवा प्रवाह हुने वडाध्यक्ष तामाङले बताए ।
वाडाबाट काठमाडौं आएर बसोबास गर्ने नागरिकका लागि सेवा प्रवाह गर्न आफुहरुले वडालाई आग्रह गरेको र त्यसका लागि काठमाडौंमा स्थान उपलब्ध र व्यवस्थापनको लागि आफुहरुले नै सहजीकरण गरिदिएको वडाबासी समाजसेवी टेक बहादुर बस्नेतले जानकारी दिए । सो कार्यका लागि बिपन्नको लागि स्वास्थ्य, नेपालका अध्यक्ष रत्न बहादुर थापाको पनि योगदान रहेको उनको भनाइ छ ।
नागरिकलाई सर्वसुलभ र सहज सेवा प्रवाहका लागि शिविर राखिएको वडाले जनाएको छ ।
यसै गरी लिखु गाउँपालिका कै वडा नं ६ ले यस अघि नै भदाै १६ देखी १८ गते सम्म आफ्नाे वडाबाट काठमाडाैं आइ बसाेवास गर्ने नागरिकहरुकाे लागि तीनदिने शिवीर सञ्चालन गर्ने बताएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: