काठमाडाैं । बर्षादको महिनालाई मध्यनजर राजधानीमा प्लास्टिकबाट निर्माण भएका फेसनहरुको शो आयोजना भयो । २० महिला मोडलहरुले प्लास्टिकका मनमोहक पहिरन र्याम्पमा प्रस्तुत गर्दा दर्शक आकर्षित बनेका थिए ।
रेनकोट, विजवेयर र गाउन गरेर तीन सिक्वेसनमा मोडलले बिभिन्न आकर्षक फेसन प्रदर्शन गरेका थिए । इभेन्ट आयोजनामा एक उत्कृष्ट नाम बनाएको इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्ट प्रा।लिले ‘मनसुन फेसन परेड’ नामक फेसन शो भब्य रुपमा आयोजना गरेको हो ।
कुलेस्वर स्थित भिजननोभा मल्टिप्रपोजको हलमा आयोजना भएको फेसन शोमा ‘मिस ग्ल्याम वल्र्ड’को फष्टरनरअप आयुसा प्याकुरेल र ‘मिस वल्र्ड टुरिजम’ सजिना खनाल शो पटरका रुपमा रहेका थिए ।
शोमा नेपालको स्थापित फेसन इन्टिच्युट सिआइएफटीको प्रोफेसनल डिजाइनरहरुले तयार पारेका आकर्ष डिजाइन सहभागी थियो । करिब ६ घन्टासम्म चलेको शोमा गाउन सिक्वेलमा उत्कृष्ट ड्रेसको प्रतिस्पर्धा समेत राखिएको थियो । उक्त प्रतिस्पर्धामा डिजाइनर अनिता स्त्री उत्कृष्ट डिजाइनर भएकी छन् ।
रोमिक खड्गीको कोरियोग्राफी रहेको फेसन शोको आयोजना तथा म्योनेजमेन्ट इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका धिरज तण्डुकारको रहेको थियो ।
‘फेसन शोको उदेश्य नेपाली फेसन प्रेमीहरुलाई नयाँ र आकर्षक पहिरनको जानकारी गराउने रहेको तण्डुकारले बताए । शोमा चर्चित गायक कमल खत्री, बिनोद ढकाल, नरेश सिंह, वैबा उर्गेन लगायतको सांगीतिक प्रस्तुती रहेको शोमा डिजे रे र डिजे पपाजले डिजे सेसन मार्फत सबैलाई नचाएका थिए भने शोको संचालन सेसेमी लिम्बुले गरेकी थिइन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: