काठमाडौं । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले दुई प्रकारका कर्जा योजना सञ्चालन गरेको छ । होम लोन(नेपाली सेनाका लागि) र योर आउन होम लोन शीर्षकका योजना राष्ट्रिय वाणिज्य बैंकले सञ्चालन गरेको छ ।
सेनाका लागि ८.३४ र २० वर्षका लागि योर आउन होम लोन योजनामा ९.७७ देखि १०.५२ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ । यो योजनाका लागि ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ ।
त्यसैगरि नबिल बैंकले ९.५२ देखि १४.५२ प्रतिशतसम्म ब्याज लिने गरि घर कर्जा उपलब्ध गराउने जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले होम लोन शीर्षकमा ९.५७ देखि १४.५७ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । यसका लागि ०.७५ प्रतिशत प्रोसेसिङ फि लिने बैंकले जनाएको छ ।
एभरेष्ट बैंकले होम लोन शीर्षकमा ९.९२ प्रतिशतदेखि १४.४२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । यो योजना लिनका लागि ०.७५ प्रतिशत प्रोसेसिङ फि लाग्ने बैंकले जनाएको छ ।
त्यस्तै सिद्धार्थ बैंकले होम लोन शीर्षक अन्तर्गत ११. ७५ प्रतिशत ब्याज तोकेको छ । तर बैंकले यो योजनामा अफर रहेको जनाएको छ ।
सीमित अवधिका लागि भन्दै सिद्धार्थ बैंकले १०.९९ प्रतिशत ब्याजमा विशेष घरकर्जा सुविधा ल्याएको जनाएको छ । बैंकका अनुसार पहिलो ७ वर्षका लागि ब्याजदर स्थिर हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १०:४७
प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...
बैशाख ४ गते, २०८३ - १०:४५
काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...
बैशाख ४ गते, २०८३ - १०:३६
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...
बैशाख ४ गते, २०८३ - १०:१०
धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...
बैशाख ४ गते, २०८३ - ०९:४५
काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...
बैशाख ४ गते, २०८३ - ०९:४०
काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...
बैशाख ४ गते, २०८३ - ०९:३८
धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...
बैशाख ४ गते, २०८३ - ०९:१४
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...
बैशाख ४ गते, २०८३ - ०९:०९
धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...
बैशाख ४ गते, २०८३ - ०९:०१
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...


प्रतिकृया लेख्नुहोस्: