काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सि)ले पुष्पलालले सामन्तवाद र पुँजीवादविरुद्ध कम्युनिस्ट पार्टी स्थापना गर्नु नै ऐतिहासिक क्रान्ति भएकाे बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ ओैँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा "वर्तमान सन्दर्भमा पुष्पलाल"विषयक अन्तरक्रियामा उनले यस्ताे बताएका हुन् ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई दलाल पुँजीवादबाट बचाउँदै समाजवाद स्थापना गर्न सङ्घर्षरत रहनुपर्ने बताउँदै उनले यसबाट मात्रै नेपालका श्रमजीवी वर्गले मुक्ति पाउने बताए । साे क्रममा नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव डा .धनप्रसाद सुवेदीले पुष्पलालको विचार र दृष्टिकोण अहिले पनि सान्दर्भिक भएको बताए ।
यसैगरी नेकपा (समाजवादी)का नेता करूणा पराजुलीले पुष्पलालले भनेझैँ पुँजीवादी बाटोको पतन र समाजवादको बाटो नै सही हो ।जसमा नेपाली मौलिकतासहित श्रमजीवी जनताका लागि मुक्ति आन्दोलनको महत्त्व झन् बढेर गएको बताए ।
नेकपा (एमाले)का नेता डा.दीपकप्रकाश भट्टले दलाल पुँजीवादबारे जनतालाई सहि ढङ्गले बुझाउन सकिएन भने समाजवादमा पुग्न कठिन हुने बताउँदै आआफ्ना ढङ्गले नेपाली वर्गको विश्लेषण गर्ने र एकआपसमा आरोप प्रत्यारोप लगाउने चरित्र हाबी रहेकाे र नेपालकाकम्युनिष्टहरु यसभन्दा माथि उठ्न सक्नुपर्ने बताए ।
"वर्तमान सन्दर्भमा पुष्पलाल"को योगदानबारे गोपीरमण उपाध्याय ,नरेशप्रसाद श्रेष्ठ ,भुवन गिरी ,प्रमिता सि,सीताराम गुरुङ,अर्जुन राई,सन्दिप केसी ,सङ्ग्राम सि ,प्रजिना सिले आआफ्नो जिज्ञासा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - २१:१६
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...
आषाढ़ ८ गते, २०८३ - २१:१५
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...
आषाढ़ ८ गते, २०८३ - २१:१०
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...



प्रतिकृया लेख्नुहोस्: