Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

जेष्ठ नागरिक परिचयपत्र नविकरण गर्न गएका पुरुषको बाटोमै मृत्यु

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका– ९ बोलकतीका जेष्ठ नागरिक परिचयपत्र नविकरण गर्न जाने क्रममा बाटोमा नै मृत फेला परेका छन् । मृत फेला पर्नेमा बोलकातीका ७३ बर्षिया दल बहादुर तामाङ रहेका छन् ।

मृतक तामाङ बुधबार बिहान ९ बजे तिर आफ्नो जेष्ठ नागरिक परिचयपत्र नविकरण गराउनका लागि भन्दै वडा कार्यालयगएका थिए । दमका रोगी समेत रहेका तामाङ वडा कार्यालय नै नपुगी वडा कार्यालयबाट करीब ५० मिटर नजिकै मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय ओखलढुंले जनाएको छ ।

पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको परिचय पत्र नविकरण गर्न वडा कार्यालयमा र भत्ता बुझ्न बैंक सम्म आफै पुग्नुपर्ने ब्यबस्था गरेको छ । सोहि ब्यबस्था अनुसार मृतक तामाङ वडा कार्यालय आउदै गर्दा मृत्यु भएको वडा अध्यक्ष केशबहरि ढुंगेलले जानकारी दिए । सरकारले अनिवार्य गरेको भएपनि आफुहरुले समन्वय गरेर नागरिकहरुलाई सेवा प्रवाह गरिरहेको वडा अध्यक्ष ढुंगेलको बताए । 

नागरिकलाई सास्ती भएकाे भन्दै कतिपय वडाले समन्वय गरेर सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरिकहरुलाई घरघरमा भत्ता पुर्याइदिँदै आएका छन् । वडाले समन्वय गरेर सेवा पुर्याउदै आएको बताए पनि सेवाग्राहीहरुले भने सास्ती भोग्नु परेको  छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending