काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य जीतजंङ्ग बस्तेतले नेपाल मजदुर किसानपार्टीका अध्यक्ष नारायण्मान विजुक्छेको प्रसंशा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा उनले विजुक्छेको प्रसंशा गरेका हुन् ।
मङ्गलवारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी केन्द्रीय सदस्यहरुले बोल्ने क्रममा उनले पार्टी ठुलो हैन सानो पार्टी भए पनि संसारभार चिनीन सक्ने र जनताको काम गर्न सके जनताले माया गर्ने बताए ।
उनले भने –‘भक्तपुरमा रहेको एउटा पार्टीको अध्यक्षको संसारभर चर्चा हुन्छ तर देशमा रहेको ठूलो पार्टी जनता सँग जान नसकेका कारण आलोचित हुन परेको छ ।’
उनले भने–‘आफु तरुणदलमा रहँदा मजदुर किसान पार्टीको महासचिव को छ, पार्टीको केन्द्रीय सदस्य को छ र युवा संगठनमा को छ भनेर समेत थाहा नहुने भए पनि भक्तपुरमा उहाँको पाटी जनताको मनमनमा बसेको छ ।’ उनले कांग्रेस किन जनताको मनमनमा बस्न सकेन यसको लागि आत्मासमिक्षा गर्न जरुरी रहेको बताए ।
यसअघि मंगलबार एजेन्डा सार्वजनिक गरेसँगै बुधबार र बिहीबार गरी दुई दिन ८१ जनाले बोलिसकेका छन् । दोस्रो दिन बुधबार आमन्त्रित प्रदेश सभापतिसहित ४६ र बिहीबार ३५ केन्द्रीय सदस्यहरूले बोलका थिए ।
बाँकी केन्द्रीय सदस्यहरूले आज विचार राखी रहेका छन् भने बैठक आइतबार सक्ने गरी तयारी भइरहेको पार्टीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - २१:१६
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...
आषाढ़ ८ गते, २०८३ - २१:१५
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...
आषाढ़ ८ गते, २०८३ - २१:१०
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...



प्रतिकृया लेख्नुहोस्: