Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सान्त्वना दिन शिर्ष नेताहरू नर्भिकमा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी सिता दाहालको निधन भएसँगै शीर्ष नेताहरू काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित नेताहरु नर्भिक पुगेर सीतामाथि  श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा सान्त्वना दिएका छन् । उनीहरु केहि समय अस्पताल बसेर फर्किएका छन् ।

६९ वर्षीय सीताको आज बिहान निधन भएको हो । उनी पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।

sita norvic (15)1689137820.jpgsita norvic (19)1689137826.jpgsita norvic (9)1689137811.jpgsita norvic (16)1689137821.jpgsita norvic (20)1689137828.jpg

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी सम्बद्ध डेढ दर्जन विभागले दिए अर्थमन्त्रीलाई सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा माओवादी केन्द्र सम्बद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ...

महिला सांसदमाथि यौन भयाे दुर्व्यवहार !

काठमाडौं। अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन्। ब्रिटनी लाउगाले एक इ...

नम्रतासँग यस्तो छ जीवनको ‘कल कल मुया’

काठमाडौं। गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएकाे छ । शनिबार विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे हाे ।  चितवनका...

जुवातास खेलिरहेको अवस्थामा १३ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं र मोरङका दर्इ छुट्टाछुट्टै स्थानबाट प्रहरप्ले १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका ९ बस्ने ५३ वर्षीय उत्तम ...

भोजपुरमा ७ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

भोजपुर ।  भोजपुर मा ७ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा षडानन्द नगरपालिका१ खोवाचा बस...

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाटअवैध लागूऔषधसहित  सात जना पक्राउ गरेकाेम छ ।  पर्साकाे वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा ...

गायक विजय घिमिरे र जे अथरको नयाँ गीत “किच किच” सार्वजनिक

काठमाडौं । गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक भएको छ। आर. एन. बि. शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संय...

गायक विनोद राईको‘परदेशी जिन्दगी’ सार्वजनिक

काठमाडाैं ।  गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन...

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies